Explore news and happenings at Bhaktapur

सकिमना पुन्हिको अवसरमा प्रदर्शित अन्नबाट बनाइएका कलात्मक सांस्कृतिक चित्रहरु

सकिमना पुन्हिको दिन भक्तपुर नगरकका विभिन्न मठ मन्दिरको अगाडि प्रदर्शित अन्नबाट बनाइएका चित्रहरू । साथै यस दिन विभिन्न दाफा भजन समूहहरुले भजन गाउने चलन रहँदै आएको छ । …
वाँकी अंश

बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भक्तपुर नगर अवलोकन

नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार भक्तपुर नगरको अवलोकन गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कार्यपालिका सदस्यको…
वाँकी अंश

भक्तपुर नपाद्वारा नगरभित्रका विद्यालयहरुको अनुगमन

भक्तपुर नगरपालिकाले मंगलबार र बुधबार नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको आर्थिक वर्ष २०७६—७७ को विद्यालय लेखा प्रणाली व्यवस्थासम्बन्धी अनुगमन ग¥यो । भक्तपुर नपा वडा नं. २ का…
वाँकी अंश

लक्ष्मी नरसिंह मन्दिर र इखालाछी मठ पुनःनिर्माण उपभोक्ता समिति गठन भेला

भक्तपुर, २५ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा स्थानीय जनताको एक भेला राखी गःहिटीस्थित लक्ष्मी नरसिंह मन्दिर र भेल्पा तालाक्वस्थित इखालाछि मठ पुनःनिर्माण गर्न उपभोक्ता समिति गठन…
वाँकी अंश

प्रजग कोरियाली प्रतिनिधिमण्डल भक्तपुर अवलोकनमा

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शनिबार प्रजग कोरिया, प्योङयाङ सहर जनसमितिका अध्यक्ष छा हीन रिमको नेतृत्वमा आउनुभएका कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वार…
वाँकी अंश

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ कार्तिक १७ गतेदेखि २३ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय…
वाँकी अंश

जय भिमसेन बचतको १२ औं साधारणसभा सम्पन्न

सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउन सीप र तालिम प्रदान गर्नुपर्ने बताउनु हँुदै समाजलाई अगाडि बढाउन भुमिका खेल्नुपर्ने अतिथि प्रजापतिले बताउनु भयो ।
वाँकी अंश

मेघा माविको पुरानो भवन पुन:निर्माणको जग शिलान्यास

भनपा–३ तेखापुखुस्थित मेघा माविको पुरानो भवन पुन:निर्माणको जग शिलान्यास आज भनपा उपप्रमुख श्री रजनी जोशीज्यूले गर्नुभयो । भनपा र तापालाछिस्थित सो भवनलाई भनपाबाट २५ लाख रोटरी क्लबबाट २८ लाख र…
वाँकी अंश

उपप्रमुख जोशीद्वारा वडा नं. ३ मा शारीरिक व्यायामशाला उद्घाटन

भक्तपुर नगरपालिकाले वडा–वडामा व्यायामशाला राख्ने सिलसिलामा भक्तपुर नपा वडा नं. ३ मा आज एक समारोहबीच नगरपालिकाका उपप्रमुख रजनी जोशीले व्यायामशालाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै…
वाँकी अंश