Explore news and happenings at Bhaktapur

नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले…
वाँकी अंश

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

काठमाडौँको दशरथ रंगशालामा बुधबार सम्पन्न भएको भ्रमण वर्ष २०२० को भब्य समारोहमा भक्तपुर नगरपालिकाको साँस्कृतिक टोलिकाे सहभागिताका केही झलकहरु     
वाँकी अंश

भक्तपुरको सिद्धपोखरीमा आजबाट नौका बिहार (डुंगा) सञ्चालन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर वडा नं. १ सिद्धपोखरीमा बुधबार नौका बिहार (डुंगा सञ्चालन) को बुधबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा…
वाँकी अंश

भ्रमण वर्ष २०२० को शुभारम्भमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम

नेपाल भ्रमण वर्ष २०२० आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बा“सुरी बाजा र लाखे प्याखं सहित प्रभातफेरी कार्यक्रम सम्पन्न ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा भक्तपुरमा दीपावली र सन्ध्याकालिन पदयात्रा

नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाको अगुवाइमा मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न भयो । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा आयोजित उक्त कार्यक्रमको…
वाँकी अंश

भक्तपुरको टौमढी क्षेत्र र दरबार क्षेत्रमा सरसफाई कार्यक्रम

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत मंगलबार बिहान टौमढी र दरबार क्षेत्रमा अवस्थित सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सम्पन्न भयो । सरसफाइ कार्यक्रममा…
वाँकी अंश

सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न

नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको भक्तपुर नपा वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सोमबार कलेज…
वाँकी अंश

महारथी पूर्णचन्द्र थापाद्वारा भक्तपुरको रानीपोखरी अवलोकन

नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले सोमबार भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुरको रानीपोखरीको स्थलगत अवलोकन गर्नुभयो । सैनिक आवासीय महाविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी…
वाँकी अंश

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्सव २०७६ बारे भक्तपुर नपाको प्रेस विज्ञप्ति

पत्रकार मित्रहरु, नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरु नै पर्यटकीय आकर्षण हुन् । काठमाडौं उपत्यकाभित्र थोरै दुरीमा…
वाँकी अंश

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै भनपा प्रमुख सुनिल…
वाँकी अंश