Explore news and happenings at Bhaktapur

देको–मिवा इतापाके जग्गा एकीकरण आयोजना (साविक १५ ग) जग्गा योगदान प्रतिशत जानकारी भेला

भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालित देको–मिवा इतापाके जग्गा एककीरण आयोजनामा जग्गा योगदान प्रतिशतबारे जानकारी भेलाको तेस्रो भेला आइतबार सम्पन्न भयो । भेलामा बोल्नुहुँदै संघीय सांसद एवम् नेपाल…
वाँकी अंश

कमलविनायकमा नियमित पाक्षिक सरसफाइ कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाई अन्तर्गत आइतबार भनपा–१० स्थित वडा कार्यालय परिसर र गोंगपुखु परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा भनपा–९ का वडाध्यक्ष…
वाँकी अंश

उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरको आयोजनामा कार्तिक २९ र ३० गते भएको उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भयो । समापन तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा सम्पन्न

ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दिप प्रज्वलन गरी गर्नुभयो । प्रमुख…
वाँकी अंश

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २५ औं क्षेत्रगत साधारणसभा सम्पन्न

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारणसभा क्षेत्र नं. १ र २ (क्षेत्रगत) भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुर बैंक्वेट हाकुफोहिटीमा…
वाँकी अंश

देको मिवा इतापाके जग्गा एकीकरण रिप्लट्रिङ नीतिसम्बन्धी साविक १५ ख मा भएको जग्गाधनी—मोही भेला

भक्तपुर नगरपालिकाको सञ्चालनमा रहेको देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाभित्र परेका जग्गा धनी र मोहीहरूलाई जग्गा योगदान प्रतिशतबारे जानकारी दिने उद्देश्यले भइरहेको भेला शुक्रबार पनि भयो ।…
वाँकी अंश

भक्तपुर क्यान्सर अस्पतालमा Cancer survivor meet कार्यक्रम सम्पन्न

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचारबाट सफलता प्राप्त भएका र हाल उपचार भइरहेका बिरामीहरुको लागि स्थापना गरिएको क्यान्सर सर्भाइभर क्लबको आयोजना शुक्रबार क्यान्सर बिरामीहरु र सोसँग सम्बन्धित…
वाँकी अंश

विदेशबाट सिकेको ज्ञान स्वदेशमा प्रयोग गर्नुपर्छ – प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ अध्ययन गर्ने विद्यार्थीको प्रमुख उद्देश्य समाजको सेवा गर्ने हुनुपर्ने र आफ्नो क्षेत्रबाट व्यापक रुपमा बिरामीहरुको सेवा गर्नु आवश्यक भएको बताउनुभयो ।…
वाँकी अंश

वडा नं. २ मा तीन दिने कौशी खेती तालिम शुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा वडा नं. २ द्वारा आयोजित तीन दिने कौशी खेती तालिमको आज उद्‍घाटन भयो ।कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले कम जग्गामा धेरै…
वाँकी अंश

देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लट्रिङ नीतिसम्बन्धी जग्गाधनी—मोही भेला

भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाको सञ्चालनमा रहेको देको–मिवा–ईतापाके जग्गा एकीकरण आयोजनाभित्र परेका जग्गा धनी र मोहीहरुको शुक्रबार भेला भयो । जग्गा योगदान प्रतिशतबारे जानकारी दिने उद्देश्यले…
वाँकी अंश