भक्तपुर नगरपालिकाको सञ्चालनमा रहेको देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाभित्र परेका जग्गा धनी र मोहीहरूलाई जग्गा योगदान प्रतिशतबारे जानकारी दिने उद्देश्यले भइरहेको भेला शुक्रबार पनि भयो ।