Explore news and happenings at Bhaktapur

हात नभएको लिंगो (ल्योसिं) उठाउने जात्रा स्थगित

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र यसको नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण प्रत्येक वर्ष चैत्र मसान्तको अन्तिम दिन भक्तपुर नपा वडा नं. ४ तालाक्व (पोटरी स्क्वायर) मा उठाइने हात…
वाँकी अंश

भक्तपुरको ऐतिहासिक बिस्का जात्रा सामान्य पुजाआजामै सीमित गर्ने

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रालाई औपचारिकतामा सीमित गर्ने सम्बन्धमा बुधबार बिस्का जात्रासँग सम्बन्धित सम्पूर्ण…
वाँकी अंश

विपद् व्यवस्थापन केन्द्र(Crisis Management Centre)को बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड–१९ कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत वितरण लगायतका आवश्यक कार्यका लागि गठित विपद् व्यवस्थापन केन्द्र Crisis Management…
वाँकी अंश

मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने

ललितपुर । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर पठाउने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले कार्य योजना संशोधन गरी पहिलो चरणमै भक्तपुर र किर्तिपुरमा मेलम्चीको पानी…
वाँकी अंश

खानेपानी सन्तुलित वितरण गर्न निर्देशन

सुख्खा मौसम शुरु भएसँगै भक्तपुर नगरपालिकाका विभिन्न ठाउँहरुमा खानेपानीको अभाव भएको गुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापति लगायत जनप्रतिनिधिहरु र काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुर शाखा प्रमुख…
वाँकी अंश

सहकारीले सदस्यहरुलाई कोरोनाबारे घर–घरमा सन्देश पुर्‍याउने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जिल्ला सहकारी संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ र जिल्ला खुद्रा व्यापार संघका प्रतिनिधिहरुलाई नगरपालिकामा छुट्टा छुट्टै भेट गरी लक डाउनको बेलामा…
वाँकी अंश

प्रमुख प्रजापति र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिबीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूबीच बिहीबार नगरपालिकाको सभाकक्षमा लकडाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनबारे बैठक बस्यो ।…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिद्वारा खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसल खुल्ला राख्न निर्देशन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसलहरू खुला राख्न निर्देशन दिनुभयो । कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयमा खाद्यान्न र…
वाँकी अंश

दैनिक उपभोग्य सामग्रीहरुको सहज आपूर्तिबारे नगर प्रमुख प्रजापति र भक्तपुर उद्योग वाणिज्य संघका…

नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको समयमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरुको सहज आपूर्तिको विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विहिबार जनप्रतिनिधि एवं भक्तपुर…
वाँकी अंश