Explore news and happenings at Bhaktapur

खानेपानी सन्तुलित वितरण गर्न निर्देशन

२०७६ साल चैत २३ गते, आइतबार ।

0

सुख्खा मौसम शुरु भएसँगै भक्तपुर नगरपालिकाका विभिन्न ठाउँहरुमा खानेपानीको अभाव भएको गुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापति लगायत जनप्रतिनिधिहरु र काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय लगायतका कर्मचारीहरुले खानेपानी रिजर्भायर बाँसवारी, सल्लाघारी र थुसाचा लगायतका स्थानहरुको. निरिक्षण गर्नुभयो ।
प्रमुख प्रजापतिले खानेपानी शाखा, भक्तपुरका प्रमुखलाई उपलब्ध श्रोतलाई सन्तुलित वितरण गरी सबै नगरवासीहरुको घर–घरमा पालैपालो पानी पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.