Explore news and happenings at Bhaktapur

तलेजु साकोसद्वारा भनपा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग प्रदान

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा भक्तपु्र नपा वडा नं. ३ स्थित तलेजु बचत तथा ऋण सहकारी लि.ले रु पच्चीस हजार पच्चीस रुपैंया सहयोग प्रदान गरेको छ ।
वाँकी अंश

श्रमको सम्मान गर्ने संस्कृतिको खाँचो ः प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ७ कृषि समितिको आयोजनामा भएको ३ दिने कौसी खेती तथा कम्पोस्ट मल बनाउने तालिमको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रम आइतबार…
वाँकी अंश

कानुन व्यवसायीहरुबीच समसामयिक राजनीतिबारे अन्तरक्रिया

नेपाल मदजुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरु पनि राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टी सम्बद्ध कानुन…
वाँकी अंश

भक्तपुरको चोछेँमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नपा वडा नं. ६ चोछेँमा भक्तपुर नगरपालिकाबाट सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्नुभयो । भक्तपुर नगरपालिका जिल्ला आर्युवेदिक स्वास्थ्य…
वाँकी अंश

देशको वर्तमान राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा देशको वर्तमान राजनीतिक परिस्थिति ः शिक्षा र स्वास्थ्यमा त्यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो…
वाँकी अंश

सदिच्छा साकोसद्वारा भनपा प्रकोप व्यवस्थापन कोषमा २० हजार ५ सय २८ सहयोग

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषको लागि भक्तपुर सल्लाघारीस्थित सदिच्छा बचत तथा ऋण सहकारी लि.ले रु बीस हजार पाँच सय अठाइस रुपैंया सहयोग गरेको छ । भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथामको…
वाँकी अंश

भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन पारित

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिकाको आठौ नगरसभाले "भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन २०७७" सर्वसम्मतिले पारित गर्‍यो । प्रमुख प्रमुख…
वाँकी अंश

८०० वर्ष पुरानो भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर शिलान्यास

भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस कार्यक्रम पोखरी परिसरमा सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार जलेश्वर मन्दिरको…
वाँकी अंश

बाराही पुलको जग ढलान कार्य निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ मा निर्माणाधीन बाराही पुलको जग ढलान कार्यको मंगलबार स्थलगत निरीक्षण गर्नुहुँदै ।
वाँकी अंश

भक्तपुर साकोसका कर्मचारीहरुबीच मजदुर र श्रमिक पत्रिकाबारे अन्तरक्रिया

नेपाल मजदुर किसान पार्टीको ४७ औं पार्टी स्थापना दिवसको अवसरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. कर्मचारी समाजको आयोजनामा श्रमिक र मजदुर पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश