Explore news and happenings at Bhaktapur

सदिच्छा साकोसद्वारा भनपा प्रकोप व्यवस्थापन कोषमा २० हजार ५ सय २८ सहयोग

२०७७ माघ २३ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषको लागि भक्तपुर सल्लाघारीस्थित सदिच्छा बचत तथा ऋण सहकारी लि.ले रु बीस हजार पाँच सय अठाइस रुपैंया सहयोग गरेको छ । भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथामको लागि सो कोष खडा गरिएकोमा विभिन्न दाताहरु, संघ–संस्था तथा सहकारीहरुबाट निरन्तर भौतिक र आर्थिक सहयोग प्राप्त भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.