वडा–वडामा सामाजिक भत्ता वितरण चालु
आ.व. २०७७।७८ को सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक (मंसीर–फागुन) भत्ता तथा आर्थिक सहायता रकम सम्बन्धित वडा मार्फत मिति २०७७ फागुन १९ गतेदेखि वितरण भैरहेको छ । आज १९ गतेका दिन वडा नं. १ मा ३२ लाख…
वाँकी अंश
वाँकी अंश