Explore news and happenings at Bhaktapur

३ तीनदिने कौसी खेती तालिमको प्रमाणपत्र वितरण

भक्तपुर । २०७७ फागुन १२, बुधबार

0

भक्तपुर नपा वडा नं. ४ को आयोजनामा ३ तीनदिने कौसी खेती तालिम आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.