Explore news and happenings at Bhaktapur

कोरोनाविरुद्धको खोप चालू (केही तस्बीरहरु)

२०७८ वैशाख १४ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप अभियान मंगलबार पनि चालू रह्यो । खोप अभियान बुधबार पनि चालू रहने जनस्वास्थ्य स्रोतले बताएको छ ।

जनस्वास्थ्य केन्द्र भक्तपुरमा २०७८ वैशाख ६ गते ९९०, ७ गते १६२०, ८ गते १६५०, १२ गते १३५०, १३ गते १८५८ र १४ गते १६२१ गरी जम्मा ९०८९ जनाले भेरोसेल खोप लिएको जनस्वास्थ्य स्रोतले बताएको छ ।
त्यस्तैगरी २०७८ वैशाख ९ गते २३३ जना, १० गते ३३१, ११ गते १२७ जनाले दोस्रो चरणको कोभिसिल्ड खोप लिएको जनाइएको छ ।

(केही तस्बीरहरु)

Leave A Reply

Your email address will not be published.