अध्यक्ष बिजुक्छेँद्वारा ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक सार्वजनिक
नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदनको अनलाइनमार्फत शनिबार सार्वजनिक गर्नुभयो ।…
वाँकी अंश
वाँकी अंश