अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत भएको कराँते खेलको अन्तिम नतिजा भक्तपुर ।
२०८२ मंसिर २७
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको कराँते खेलअन्तर्गत २० केजी छात्रातर्फ डेमोस इ. स्कूल प्रथम, बासु मावि दोस्रो, कमलविनायक इ. स्कूल र जेसिस इ. स्कूल तेस्रो हुन सफल भयो ।
त्यस्तै २५ केजी छात्रातर्फ डेमोस इ. स्कूल प्रथम, एभरेष्ट इ. स्कूल दोस्रो, माउन्ट भ्याली इ. स्कूल र प्रभात मावि तेस्रो हुन सफल भयो ।
३० केजी छात्रातर्फ डेमोस इ. स्कूल प्रथम, कमलविनायक इ. स्कूल दोस्रो, एभरेष्ट इ. स्कूल र पारागण एकेडेमी तेस्रो हुन सफल भयो ।
३५ केजी छात्रातर्फ बागीश्वरी मावि प्रथम, एभरेष्ट इ. स्कूल दोस्रो, गोल्डेन गेट र डेमोस इ. स्कूल तेस्रो हुन सफल भयो ।
४० केजी छात्रातर्फ भने वागीश्वरी मावि प्रथम, शारदा मावि दोस्रो, माउन्ट भ्याली र बासु मावि तेस्रो हुन सफल भयो ।
४५ केजी छात्रातर्फ शारदा मावि प्रथम, हिमालयन ग्लोरी दोस्रो, महेन्द्र विद्याश्रम र विद्यार्थी निकतेन तेस्रो भयो ।
कराँते खेल ३० केजी छात्रतर्फ बागीश्वरी मावि प्रथम, शान्ति निकेतन दोस्रो, डेमोस स्कूल र केयर किन्डर तेस्रो हुन सफल भयो ।
२५ केजी पुरुषतर्फ साइनिं स्टुडेन्ट प्रथम, मोर्डन स्कूल दोस्रो, कमलविनायक र गोल्डेन गेट स्कुल तेस्रो हुन सफल भयो ।
३० केजी पुरुषतर्फ विद्यार्थी निकेतन प्रथम, बासु मावि दोस्रो, पारागण एकेडेमी र सेक्रक्रि हार्ट तेस्रो हुन सफल भयो ।
३५ केजी पुरुषतर्फ डेमोस स्कूल प्रथम, जेन्यूइन इ. स्कूल दोस्रो, सेक्रेड हार्ट र मेधा मावि तेस्रो हुन सफल भयो ।
४० केजी पुरुषतर्फ श्री पद्म मावि प्रथम, रोम्बर स्कूल दोस्रो, साइनिं स्टुडेन्ट र हिमालयन ग्लोरी तेस्रो हुन सफल भयो ।
४५ केजी पुरुषतर्फ भने आदर्श आर्जाद प्रथम, ख्वप्रिं स्कूल दोस्रो, बागीश्वरी मावि र मोर्डन इ. स्कूल तेस्रो हुन सफल भयो ।
५० केजी पुरुषतर्फ माउन्ट भ्याली प्रथम, बागीश्वरी मावि दोस्रो, माउन्ट भ्याली र ख्वप्रिं स्कूल तेस्रो हुन सफल भयो ।
५० केजी छात्रातर्फ विद्यार्थी निकेतन प्रथम, इवामुरा दोस्रो, गोल्डेन गेट र माउन्ट भ्याली तेस्रो हुन सफलभ यो ।
जुनियर काटा छात्रातर्फ केयर किन्डर प्रथम, पारागण एकेडेमी दोस्रो, प्रभात मावि र एभरेष्ट इ. स्कूल तेस्रो हुन सफल भयो ।
सिनियर काटा छात्रातर्फ वागीश्वरी मावि प्रथम, हिमालयन ग्लोरी दोस्रो, पारागण एकेडेमी र डेमोस इ. स्कूल तेस्रो हुन सफल भयो ।
जुनियर काटा छात्रतर्फ वागीश्वरी मावि प्रथम, प्रभात इ. स्कूल दोस्रो, ख्वप्रिं र प्रभात मावि तेस्रो हुन सफल भयो ।
सिनियर काटा पुरुषतर्फ मेधा मावि प्रथम, जेन्युइन इ. स्कूल दोस्रो, माउन्ट भ्याली र विद्या आर्जन स्कूल तेस्रो हुन सफल भयो ।
कराँते प्रतियोगितामा राइजिं स्टारको रुपमा २० केजीतर्फ छात्र बागीश्वरी माविका कुशल थापा र छात्रा डेमोस इ. स्कूलका जेनी तामां हुन सफल भए । बागीश्वरी टीम प्रथम, डेमोस इ. स्कूल टीम दोस्रो र माउन्ट भ्याली टीम तृतीय हुन सफल भयो ।![]()
