Browsing Category
Uncategorized
बजेट तर्जुमासम्बन्धी मजदुर–किसान भेला
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६—७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा आइतबार मजदुर र किसान भेला सम्पन्न गर्यो ।
मजदुर–किसानहरुसँगको राय–सुझाव कार्यक्रममा…
वाँकी अंश
वाँकी अंश
गणेश माविमा पोशाक वितरण
भक्तपुर, १७ जेठ । गणेश माध्यमिक विद्यालयले शुक्रबार नवआगन्तुक विद्यार्थीको स्वागतमा पोशाक वितरण तथा स्वागत कार्यक्रम ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले…
वाँकी अंश
वाँकी अंश
छात्ती पुनःस्थापना केन्द्र भवनको शिलान्यास
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ९ च्याम्हासिंहमा छात्ती पुनःस्थापना केन्द्र (Chest Rehabilitation Centre) भवनको बिहीबार एक समारोहबीच शिलान्यास गर्नुभयो ।
शिलान्यास…
वाँकी अंश
वाँकी अंश
भक्तपुरमा मोतिबिन्दुको शल्यक्रिया नियमित हुने
तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा भक्तपुर जिल्लामा सञ्चालनमा रहेको भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रले क्रमशः आफ्नो सेवा विस्तार गरेको छ ।
भक्तपुरमै एउटा सुविधासम्पन्न आँखा अस्पताल…
वाँकी अंश
वाँकी अंश
सार्वजनिक, निजी साझेदारी तथा लगानी ऐन, २०७५ र वैदेशिक हस्तक्षेप
‘पूर्वाधार संरचना र सेवा क्षेत्रमा स्वदेशी र विदेशी निजी क्षेत्रसमेतको लगानीको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले संसदले हालै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन,…
वाँकी अंश
वाँकी अंश
विश्व सम्पदा दिवसमा प्रवचन कार्यक्रम
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले प्राचीन स्मारण ऐनअनुसार एक…
वाँकी अंश
वाँकी अंश
बिस्का जात्रासम्बन्धी जनचेतना सभा
भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा चैत २६ गते दत्तात्रयमा बिस्का जात्रासम्बन्धी जनचेतना सभा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्राले बिस्का…
वाँकी अंश
वाँकी अंश
बाल विकास सेकेण्डरी स्कूलको ३१ औँ वार्षिकोत्सव कार्यक्रम
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मजदुर किसानका छोराछोरीहरूलाई शिक्षित गर्ने उद्देश्यले नै भक्तपुरमा विद्यालय स्थापना गरेको बताउनुभएको छ ।
बाल विकास…
वाँकी अंश
वाँकी अंश