Explore news and happenings at Bhaktapur
Browsing Category

खेलकुद

नगरव्यापी विद्यालयस्तरीय ब्याडमिन्टनको समापन तथा पुरस्कार वितरण

भक्तपुर नगरपालिकाको आयोजनमा भएको नगरव्यापी विद्यालयस्तरीय ब्याडमिन्टनको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । लिबाली कभर्ड हलमा सम्पन्न उक्त खेलका विजेताहरुलाई भक्तपुर नगरपालिकाका…
वाँकी अंश

नगरव्यापी विद्यालयस्तरीय भलिबल खेल सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गतको भलिबल खेलको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सहिद स्मृति खेलमैदानमा सम्पन्न भयो । भक्तपुर…
वाँकी अंश

टेबुलटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनमा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८० माघ २१ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार कसिमला पाँय्, बुद्धिचाल र बाघचाल खेल सम्पन्न भयो ।…
वाँकी अंश

खो–खो खेल प्रतियोगिताको केही झलक

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत आज भएको खो–खो खेल प्रतियोगिताको केही झलक २०८० माघ २३ गते…
वाँकी अंश

फुटबल खेल प्रतियोगिताको केही झलक

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत आज भएको फुटबल खेल प्रतियोगिताको केही झलक २०८० माघ २३ गते।…
वाँकी अंश

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी…
वाँकी अंश

“नेमकिपा कम्युनिस्ट सिद्धान्त र विचारअनुसार निरन्तर सङ्घर्षरत छ”

 “नेपाल मजदुर किसान पार्टी आधा शताब्दीसम्म कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तअनुसार निरन्तर सङ्घर्षरत पार्टी हो । पद र पैसाको लोभ नगरी समाजवादी विचारबाट बिचलित नभई समाज परिवर्तनको लागि…
वाँकी अंश

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको नतिजा

शहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले फागुन ८–१२ सम्म आयोजना गरेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा विभिन्न खेलहरु सम्पन्न ग¥यो । जसमा १०,००० मिटर…
वाँकी अंश

सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न

सन्तुलित विकासलाई ध्यानमा राखी सृजनागरमा स्वास्थ्य चौकी स्थापना गर्न लागेको
वाँकी अंश