Explore news and happenings at Bhaktapur

टेबुलटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८० माघ २३ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाको आयोजनमा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभयो । (२०८० माघ २३ गते, मंगलबार)

Leave A Reply

Your email address will not be published.