Browsing Category
समाचार
निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ देखि चैत्र ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम्…
वाँकी अंश
वाँकी अंश
बागीश्वरी कलेजमा तीनदिने क्षमता अभवृद्धि तालिम आजबाट सुरु
बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा बागीश्वरी कलेज तथा विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भयो ।
कलेज व्यवस्थापन समितिका…
वाँकी अंश
वाँकी अंश
बिस्का जात्रासम्बन्धी कार्यतालिका
बिस्का जात्रासम्बन्धी कार्यतालिका निम्नबमोजिम रहेको छ ः
१) बाजा, सुकुन्दा पूजा सामान समेत लिई भ.पु. सल्लाघारीबाट खड्ग गुठी संस्थान भक्तपुर शाखा कार्यालयमा भित्र्याउने ।
मिति ः २०७७/१२/२८
१) बिहान…
वाँकी अंश
वाँकी अंश
भैरवनाथको रथ दिनको २ बजे तानिने
नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाको आयोजनामा बिहीबार नगरपालिकामा बोलाइएको सरोकारवालाहरूको बैठकले महŒवपूर्ण निर्णयहरू गरेको छ ।…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपाले यस वर्ष ११९ जना विद्यार्थीहरुलाई शैक्षिक ऋण प्रदान
भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका ११९ जना जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने…
वाँकी अंश
वाँकी अंश
यस वर्षको बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको…
वाँकी अंश
वाँकी अंश
टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्केट बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठक सोमबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा…
वाँकी अंश
वाँकी अंश
ख्वप कलेजमा बीबीएमका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७७/७८ मा बीबीएम कार्यक्रममा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतबार कलेजको सभाहलमा सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश
६ वडामा निःशुल्क आँखा शिविर सम्पन्न
भनपाको आयोजनामा उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ६ मा एकदिने निःशुल्क आँखा शिविर शनिबार ६ नं वडा समितिको प्राङ्गणमा आज सम्पन्न भयो ।
वाँकी अंश
वाँकी अंश
२ वडामा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु
भक्तपुर नपाको आयोजनामा भनपा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर शनिबार बिहान जेसिज इङ्गलिस स्कुलको प्रा·णमा सुरु भएको छ । फैलिँदो स्तन क्यानसर र पाठेघर क्यान्सरबाट धेरै…
वाँकी अंश
वाँकी अंश