Explore news and happenings at Bhaktapur

६ वडामा निःशुल्क आँखा शिविर सम्पन्न

भक्तपुर । २०७७ चैत्र २१ गते, शनिबार

0

भनपाको आयोजनामा उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर  नगरपालिका वडा नं. ६ मा एकदिने निःशुल्क आँखा शिविर शनिबार ६ नं वडा समितिको प्राङ्गणमा आज सम्पन्न भयो ।

Leave A Reply

Your email address will not be published.