Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

नगर प्रमुख प्रजापतिसँग इयु नपाका वडाध्यक्ष हे छिङ कुइको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चीनको इयु नगरपालिका वडा नं. ७ का वडाध्यक्ष हे छिङ कुइले मंगलबार भेट गर्नुभयो । भेटमा उहाँहरुबीच अनुभव आदानप्रदान र शिक्षा, स्वास्थ्य, पर्यटन,…
वाँकी अंश

फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन

भक्तपुरमा दादुरा–रुबेला खोप अभियान २०८० फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत २०८०।८१ भक्तपुर नगरपालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण…
वाँकी अंश

समाजवादी गणतन्त्रनै शहीदको सपना हो – सांसद प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले समाजवादी गणतन्त्र नै शहीको सपना हो भन्नुभयो । नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति भक्तपुरको आयोजनामा भएको…
वाँकी अंश

मिहेनत र परिश्रम गर्नेहरुले नै हरेक क्षेत्रमा सफलता पाउने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कठोर मिहेनत र परिश्रम गर्नेहरुले नै हरेक क्षेत्रमा सफलता हात पार्छन् भन्नु भयो । किर्तिपुर नगरपालिकाको आयोजना हुने बास्केट बल…
वाँकी अंश

काल्हाँचा क्षेत्रमा रिटेनिङ वाल निर्माणबारे आयोजना प्रतिनिधिहरुसँग छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्बन्धित वडा नं. ५ का वडाध्यक्ष, सडक विभाग सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाका प्रतिनिधिहरुको बैठक बस्यो । बैठकले भक्तपुर…
वाँकी अंश

ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिको…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय संसद, प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसमक्ष ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट…
वाँकी अंश

नगर प्रमुख प्रजापतिसँग कब्बडी संघका अध्यक्ष थापाको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाल कब्बडी संघका अध्यक्ष श्री तुलसी थापाले भेट गर्नुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा हुन गइरहेको अन्तर नगर महिला कब्बडी प्रतियोगिताबारे…
वाँकी अंश

भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला

भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम बालकृष्ण बनमालालाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन…
वाँकी अंश

चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष साँस्कृतिक प्रदर्शन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनियाँ राजदूत महामहिम छन सोङज्यूको विशेष आतिथ्यमा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा साँस्कृतिक…
वाँकी अंश

कुथुसुब्या दुगुद्यो मन्दिर पुनःनिर्माण शिलान्यास : रु ४१ लाख बढी आर्थिक सहयोग प्राप्त

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ५ स्थित भिमसेनस्थानमा अवस्थित कुथुसुब्या दुगुद्यो मन्दिर पुनःनिर्माणको…
वाँकी अंश