Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

नगर प्रमुख प्रजापतिद्वारा सहिद स्मृति बालउद्यानको उत्तरतर्फ रहेको पाटीमा छाना छाउने कार्य निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहिद स्मृति बालउद्यानको उत्तरतर्फ रहेको पाटीमा छाना छाउने कार्यको आज स्थलगत निरीक्षण गर्नुभयो । भक्तपुर नपाको रु. १७ लाखको बजेटमा पुनःनिर्माण…
वाँकी अंश

ख्वप अस्पतालको आयोजनामा नववर्ष २०८१ को शुभकामना आदान प्रदान तथा कर्मचारी भेला सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूबिच भेटघाट तथा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना…
वाँकी अंश

भनपा नं. –९ को आयोजनामा पाठेघरको मुखको परीक्षण (पापस्मेयर जाँच) तथा स्तन परीक्षणसम्बन्धि स्वास्थ्य…

भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार पाठेघरको मुखको परीक्षण (पापस्मेयर जाँच) तथा स्तन परीक्षणसम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भयो । नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र…
वाँकी अंश

भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई शुक्रबार एक कार्यक्रमबीच कदर पत्रका साथ सम्मान…
वाँकी अंश

देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्ने

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा भएको ‘संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८०’ को…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशन

भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षकको सहयोगमा पहिलोपटकको लागि २२ जना नगर प्रहरी छनोट गरी नगर प्रहरीहरुको लागि आधारभूत तालिम सञ्चालन गर्ने…
वाँकी अंश

भक्तपुरका सहकारीकर्मीहरुलाई ऋण व्यवस्थापन तालिम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी सदस्यहरुको सेवा गर्नेभन्दा निजी स्वार्थ पूरा गर्नेतिर ध्यान दिने सहकारीहरू समाजमा बद्नाम हुँदै गइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाको…
वाँकी अंश

विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा धलाँखुसि फल्चा (पाटी) शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित धलाँखुसि फल्चा (पाटी)को बुधबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले सम्पदा…
वाँकी अंश

आधुनिक जीवनशैली र खानपिनले नसर्ने रोगको जोखिम बढ्दै

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धुम्रपान र मद्यपानले क्यान्सर जस्ता घातक रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको बताउँदै आधुनिक जीवनशैली र खानपानले अहिले सर्ने भन्दा नसर्ने…
वाँकी अंश