Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत आज भक्तपुरको भेलुखेलस्थित तरकारी बजारमा सरसफाइ सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत भक्तपुर नपा वडा नं. ५ भेलुखेलस्थित तरकारी बजारमा आज सरसफाइ कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र…
वाँकी अंश

“हामी निर्वाचन घोषणापत्रलाई अक्षरस कार्यान्वयन गर्ने कोशिस गर्दैछौं’ – सुनिल प्रजापति,प्रमुख…

नेपाल भाषा साहित्य तःमुंज्या कामदार वर्गको साझा मंच हो । विगत ४४ वर्षदेखि नेपालभाषा साहित्य तमुंज्याले साहित्य र संस्कृतिको माध्यमबाट कामदार वर्गको सेवा गर्दै आएको छ । भाषा र साहित्य हाम्रो पहिचान…
वाँकी अंश

ख्वप अस्पताल विमा सेवा प्रदान गर्ने देशकै शीर्ष सातौ स्थानमा

भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पताल स्वास्थ्य विमा सेवा प्रदान गर्ने अस्पतालहरुमध्ये देशमा सातौं स्थानमा रहेको स्वास्थ्य विमा बोर्डले जनाएको छ । बोर्डकाअनुसार पहिलो भरतपुर अस्पताल…
वाँकी अंश

साहित्यलाई पनि आलोचनात्मक ढ·ले हेर्नु जरुरी

ख्वप मा.वि., शारदा क्याम्पस मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ ल को संयुक्त आयोजनामा शुभकामना कार्यक्रम म·लबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)…
वाँकी अंश

ख्वप कलेज अफ इन्जिनियरिङ्ग र ख्वप इन्जिनियरिङ्ग कलेजमा शुभकामना आदान प्रदान

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं माननीय साँसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ्ग र ख्वप ई. कलेजमा विजया दशमीको शुभकामना…
वाँकी अंश

भनपा– ३ को आयोजनामा विजया दशमीको शुभकामना आदान-प्रदान कार्यक्रम

भक्तपुर नगरपालिका वडा नं‍‍ ३ को आयोजनामा विजया दशमी, शुभ दीपावली तथा नेपाल सम्बत ११४५ को उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम मिति २०८१ असोज २२ गते मंगलबार ।…
वाँकी अंश

यस वर्षको मोहनी नःखा असोज २३ गते फूलपाती, २४ गते कुलछि भोय्, २५ गते ताँःपूजा र २६ गते बिजया दशमी…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको मोहनी नःखा विजया दशमी २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका मूलपूजारी, आचाजु, जोशीलगायत सरोकारवालाहरुस“ग बैठक बस्यो । बैठकले…
वाँकी अंश

प्रमुख प्रजापतिद्वारा ‘शैक्षिक अनुभव’ को १५ औं पूर्णाङ्क विमोचन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ को १५ औं पूर्णाङ्कको विमोचन कार्यक्रम आज सम्पन्न भयो । ‘शैक्षिक…
वाँकी अंश

भनपा वडा नं. ८ को आयोजनामा हाडजोर्नी तथा आँखासम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. ८ को आयोजनामा शनिबार सम्पन्न हाडजोर्नी तथा आँखासम्बन्धी स्वास्थ्य शिविरमा २०६ जनाले आँखा र १६१ जनाले हाडजोर्नी गरि ३६७ जना वडावासीले स्वास्थ परिक्षण गराएका छन् ।…
वाँकी अंश

क्रान्तिकारी शिक्षक सङ्घको शुभकामना आदानप्रदान तथा अध्ययन गोष्ठी

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा आइतबार विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४५ (न्हुँद) तथा छठको अवसरमा शुभकामना तथा अध्ययन गोष्ठी सम्पन्न भयो ।…
वाँकी अंश