Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता गर्ने

भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक प्रतियोगिताअन्तर्गत भक्तपुर महोत्सवको अवसरमा खुल्ला बाँसुरी बाजा प्रतिगोगिता गर्ने निर्णय गरेको छ । भक्तपुर महोत्सव निर्देशक समितिका संयोजक एवं…
वाँकी अंश

नगर प्रमुख प्रजापतिसँग कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले आइतबार भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच स्थानीय तहको कार्यशैली, काम,…
वाँकी अंश

सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ७ जगातिस्थित हित बचत तथा ऋण सहकारी संस्था लि.को. १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमको…
वाँकी अंश

नयाँ पुस्तालाई देश र जनताको सेवामा काम गर्न सधैँ उत्प्रेरित गरिरहनुपर्ने

 नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्रान्तिकारी साहित्य प्रतिक्रियावादीहरूका लागि अणु बमभन्दा पनि खतरनाक हुने भएकोले जनस्तरबाट…
वाँकी अंश

नगर प्रमुख प्रजापतिसँग गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गोरखाको भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले बुधबार भेट गर्नुभयो । भेटमा उहाँहरुबीच दुई स्थानीय तहबीचको सिकाइ अनुभव…
वाँकी अंश

साङ्गहाई नगरपालिकाका परामर्शदाता समितिका महानिर्देशक मो फुछुन भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाकाको निमन्त्रणामा चीनको साङ्गहाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधि मण्डललाई प्रमुख सुनिल प्रजापतिले भनपा…
वाँकी अंश

नियमित पाक्षिक सरसफाइअन्तर्गत भनपा-१ स्थित भाजुपोखरी सरसफाइ

भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा १ स्थित भाजुपोखरी र भाजुपोखरीको…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल,…
वाँकी अंश

वागीश्वरीमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

 नेपालीहरूको दोस्रो महान् चाड तिहार र नेपाल संवत् ११४५ तथा छठको अवसरमा शुभकामना तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बुधबार कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै सम्पन्न भयो…
वाँकी अंश

भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत

भक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको स्वागत तथा परिचयात्मक कार्यक्रम मंगलबार सम्पन्न भयो । नगर प्रमुख…
वाँकी अंश