Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

ऐतिहासिक ङातापोल्ह“ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ऐतिहासिक ङातापोल्ह“ मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार समितिको बैठक बस्यो । बि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट…
वाँकी अंश

मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमा कमी आएको हुँदा नगरपालिकाले हरेक काममा मितव्ययिता अपनाउनुपर्ने बताउनुभयो । भक्तपुर…
वाँकी अंश

गाईजात्रा प्रदक्षिणा मार्ग निरीक्षण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा संक्रमण बढिरहेको र नेपाल सरकारले काठमाडौं उपत्यकामा संक्रमण रोक्न उच्च सतर्कता अपनाइरहेको अवस्थामा ऐतिहासिक तथा…
वाँकी अंश

गाईजात्रा व्यवस्थापनका लागि स्वयम्सेवक इन्चार्ज बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा व्वस्थापनका लागि भक्तपुर नपा वडा नं. १ देखि १० का स्वयम्सेवक इन्चार्ज भेला सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

ऐतिहासिक एवम् सांस्कृतिक पञ्चदान पर्व स्थगित गर्ने निर्णय

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जनप्रतिनिधिहरू एवम् पञ्चदान पर्व सञ्चालन गर्ने दिपंकर बुद्ध बिहारका प्रतिनिधिहरूबीच साउन १८ गते आइतबार नगरपालिकाको सभाकक्षमा सम्पन्न बैठकले यही…
वाँकी अंश

भक्तपुर नगरभित्रका आधारभूत विद्यालय अवलोकन प्रतिवेदन

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिले भक्तपुर नगरपालिकाभित्रका आधारभूत विद्यालय अवलोकनका क्रममा समष्टिगत रुपमा प्राप्त विद्यालय र शिक्षकहरूको विवरण, भौतिक अवस्था, लकडाउनमा शिक्षक हाजिरी र…
वाँकी अंश

अपराधीलाई राजनैतिक संरक्षण दिने प्रवृत्ति भएसम्म भ्रष्टाचार नियन्त्रण नहुने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप माविले लकडाउनको विषम् परिस्थितिमा पनि विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट आफ्ना शैक्षिक गतिविधिहरु सञ्चालन गरिनु विद्यार्थीहरुको शैक्षिक उन्नयनको लागि…
वाँकी अंश

भक्तपुरले जे बोल्छ, त्यो गर्छ — नगर प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप माविले लकडाउनको विषम् परिस्थितिमा पनि विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट आफ्ना शैक्षिक गतिविधिहरु सञ्चालन गरिनु विद्यार्थीहरुको शैक्षिक उन्नयनको लागि…
वाँकी अंश

राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानबारे अन्तरक्रिया

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानसम्बन्धी शुक्रबार…
वाँकी अंश

गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउन वडाबासी भेला

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिन प्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित…
वाँकी अंश