Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर नगरपालिकाको चौथो नगरसभा जारी

२०७५ माघ १ गते बुधबार । भक्तपुर नगरपालिकाको चौथो नगरसभाको बैठक मंगलबार भनपा सभाकक्षमा बस्यो । बैठकमा सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभासद्हरूको जिज्ञासालाई सम्बोधन…
वाँकी अंश

टौमढी क्षेत्रमा आजदेखि चारपांग्रे सवारी प्रवेश निषेध

भक्तपुर, २०७५ माघ १ गते मंगलबार । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत माघ १ गते मंगलबार जनचेतना र्यालीको आयोजना गरी कार्यक्रम सम्पन्न गर्यो । जनचेतना ¥याली कार्यक्रममा बोल्नुहुँदै प्रमुख…
वाँकी अंश

अँचा पोखरीको सत्तल पुनःनिर्माणको शिलान्यास

२०७५ पुस ३० गते, सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ६ स्थित ऐतिहासिक अँचा पोखरीको सत्तल पुनःनिर्माणको शिलान्यास तथा शारीरिक व्यायामका साधनहरूको उद्घाटन…
वाँकी अंश

भक्तपुर नगरपालिकाको चौथो नगरसभा सुरु

भक्तपुर नगरपालिकाको चौथो नगरसभा सोमबारबाट सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पानसमा द्विप प्रज्ज्वलन गरी नगरसभाको उद्घाटन…
वाँकी अंश

राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सम्पन्न

‘अनुशासन मित्रता र जागरुकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा २०७५ पुस २५ गतेदेखि २७ गतेसम्म सञ्चालित राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता…
वाँकी अंश

स्थानीय पथ प्रदर्शक भेला

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथ प्रदर्शकहरूले इतिहास बंग्याउने कुराबाट सचेत भई पर्यटकहरूलाई सत्यतथ्य जानकारी दिनुपर्ने बताउनुभयो । भाषाले पर्यटकलाई आकर्षित गर्ने बताउनुहुँदै उहाँले…
वाँकी अंश

काठमाडौं उपत्यका विकास प्राधिकरणको बैठक

२०७५ पुस २६ गते, बिहीबार काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समितिको बिहीबारको बैठकमा सहभागी हुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत ।  
वाँकी अंश

रक्त तथा पिसाव परिक्षण शिविर सम्पन्न

२०७५ पुस २५ गते बुधबार भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा स्थानीय वडावासीहरुको मधुमेह तथा मृगौला रोगसम्बन्धि जाँचका लागि रक्त तथा पिसाव परिक्षण शिविर बुधबार सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर घरेलु तथा साना उद्योग संघको १४ औं जिल्ला अधिवेशन

२०७५ पुस २५ गते, मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् पूर्व सांसद नारायणमान बिजुक्छें (रोहित) ले मानव सभ्यताको विकासमा महिलाहरूमा भएको सीपले समाजलाई अगाडि बढाउन मद्दत पुगेको र समाज विकासमा…
वाँकी अंश

सहकारी संस्थाहरुको अनुगमन जारी

२०७४ पुस २४ गते, मंगलबार भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा मंगलबार भक्तपुर नपा वडा नं. १० स्थित बेखाल बचत तथा ऋण सहकारी संस्था लि. को अनुगमन गरियो । उक्त अनुगमनमा संस्थाको…
वाँकी अंश