Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न कसिमला पाँय् र एथलेटिक्स…

कार्तिक १८ र १९ गते सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये कक्षा ६ र ७ का छात्र तर्पmको कसिमला पाँय् प्रतियोगितामा इसन सुकुपायो (बालविकास ई. स्कूल) –प्रथम, यूनिश…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न टेबुलटेनिस प्रतियोगिताको नतिजा

आज सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये १६ वर्ष मुनिको एकल छात्र तर्फको टेबुलटेनिस प्रतियोगितामा करन कपाली (विद्या आर्जन ई.स्कूल) –प्रथम, आकाश सुवाल (एभरेष्ट…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता(दाेस्राे दिन)

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत कसिमला पाँय् प्रतियोगिता नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता नगरब्यापी…
वाँकी अंश

नगर प्रमुख प्रजापति नगरब्यापी विद्यालयस्तरीय खेलकुद निरीक्षणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेल प्रतियोगिताअन्तर्गत कार्तिक १८ गते सोमबार बिहान भक्तपुरको दरबार क्षेत्रमा भएको कसिमला पाँय्, सिद्धपोखरी…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न जिम्नासष्टिक प्रतियोगिताको नतिजा

आज सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये छात्र तर्फको जिम्नाष्टिक प्रतियोगिता(अल राउण्ड)मा कक्षा ८–१२ सम्मको प्रतियोगितामा रोहन बुढाथोकी (सैनिक आवसीय मा.वि.)…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका केही झलकहरू(पहिलो दिन)

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस प्रतियोगिता नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत खाे खाे प्रतियोगिता…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समुद्घाटन र्‍यालीका केही झलकहरू

नगरपालिकाको आयोजना २०७६ कार्र्तिक १७ देखि २३ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो,…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आजबाट सुरु

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजना २०७६ कार्र्तिक १७ देखि २३ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस,…
वाँकी अंश

सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा सरसफाइ सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ कार्तिक १७ देखि २३ गते सम्म हुन गईरहेको भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने स्थलहरु मध्येको सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको सरसफाइ…
वाँकी अंश

एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमका केही तस्बीरहरू

‘भाषा, कला र संस्कृति जोगाऔँ, राष्ट्रिय भावना प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबार मध्यपुरको तुलंननी टोलमा भएको एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमका केही तस्बीरहरू…
वाँकी अंश