Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न जिम्नासष्टिक प्रतियोगिताको नतिजा

२०७६ कार्तिक १७ गते आइतबार ।

0

आज सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये छात्र तर्फको जिम्नाष्टिक प्रतियोगिता(अल राउण्ड)मा कक्षा ८–१२ सम्मको प्रतियोगितामा रोहन बुढाथोकी (सैनिक आवसीय मा.वि.) –प्रथम, सागर आचार्य (सैनिक आवसीय मा.वि.)–द्वितीय र सुमन तचामो (ख्वप से. स्कूल)– तृतीय हुन सफल भएका छन् ।

त्यसैगरी छात्र तर्फको कक्षा १–७ सम्मको जिमनाष्टिक प्रतियोगिता(अल राउण्ड)मा सुमन नापित (जेन्यूइन स्कूल)– प्रथम, सहदेव सापकोटा (सैनिक आवसीय मा.वि. ) –द्वितीय र अर्नेस्ट सुवाल (एभरेष्ट स्कूल)–तृतीय हुन सफल भएका छन् ।

आजै सम्पन्न छात्रा तर्फको जिम्नाष्टिक प्रतियोगितामा कक्षा ८–१२ सम्मको प्रतियोगिता(अल राउण्ड)मा विदिशा न्यौपाने (सैनिक आवसीय मा.वि.) –प्रथम, अनुस्का गोसाई (वाइजल्याण्ड सेकेण्डरी स्कूल)–द्वितीय र मतिना तचामो (वाइज ल्याड से. स्कूल)– तृतीय हुन सफल भएका छन् ।

त्यसैगरी छात्रा तर्फको कक्षा १–७ सम्मको जिम्नाष्टिक प्रतियोगिता(अल राउण्ड)मा रेग्रिसा घेमोसु (जेसिज् स्कूल )–प्रथम, रिजु रंजित (द राइजि· स्कूल)–द्वितीय र सौभाग्य कोजू (द राइजि· स्कूल)– तृतीय हुन सफल भएका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.