Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न कसिमला पाँय् र एथलेटिक्स प्रतियोगिताको अन्तिम नतिजा

२०७६ कार्तिक १९ गते मंगलबार ।

0

कार्तिक १८ र १९ गते सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये कक्षा ६ र ७ का छात्र तर्पmको कसिमला पाँय् प्रतियोगितामा इसन सुकुपायो (बालविकास ई. स्कूल) –प्रथम, यूनिश देशेमरु (हिमालयन ग्लोरी स्कूल)–द्वितीय, बसन्त घिसि· (शारदा मा.वि.)– तृतीय र रुकेश सुलु (स्कलर्स होम स्कूल)ले सान्त्वना स्थन प्राप्त गर्न सफल भएका छन् ।

छात्रा तर्पmको ६–७ सम्मको कसिमला पाँय् प्रतियोगितामा सोफी दुवाल (तारा मा.वि.))– प्रथम, मनिषा खत्री (सरस्वती विद्यागृह) –द्वितीय, आयुषा जति (बाल विकास स्कूल)–तृतीय र श्रृया मानन्धरले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी कार्तिक १९ गतेसम्म सञ्चालित एथलेटिक्स प्रतियोगिताको १०० मि. दौड छात्र तर्पm सन्तोष विष्ट (सैनिक आवसीय मा.वि.)–प्रथम, विशाल पटेल (सनसाइन ई.स्कूल)–द्वितीय र सुजन प्रजापति(बागेश्वरी मा.वि.)–तृतीय भएका छन् भने १०० मि. दौड छात्रातर्पm स्वागता खाइजु (जेसिज् मा.वि.)–प्रथम, सरिना ध्वजु (नविन मा.वि.)–द्वितीय र सुमिना शिल्पकार(वाइजल्याण्ड इ.स्कूल) तृतीय भएका छन् ।
एथलेटिक्स प्रतियोगिताकै २०० मि. दौड छात्र तर्पm रोसन पहरी (सैनिक आवसीय मा.वि.)–प्रथम, प्रविना निरौला (सूर्यविनायक ई.स्कूल)–द्वितीय र सुरेन्द्र परियार(सैनिक आ. मा.वि.)–तृतीय भएका छन् भने २०० मि. दौड छात्रातर्पm अपेक्षा कार्की (सैनिक आ.मा.वि.)–प्रथम, अन्जली घिसिङ (गणेश मा.वि.)–द्वितीय र गंगा थापा (सैनिक आ.मा.वि.) तृतीय भएका छन् ।

४०० मि. दौड छात्र तर्पm विजय अधिकारी (सैनिक आ. मा.वि.) –प्रथम, विश्वराम कुँवर (गणेश मा.वि.)–द्वितीय र सन्जन सैंजु (समाज सुधार मा.वि.)–तृतीय भएका छन् भने ४०० मि. दौड छात्रातर्पm उर्जा मधिकर्मी (जेसिज् मा.वि.)–प्रथम, निशा ब्लोन (गणेश मा.वि.)–द्वितीय र रेष्तिना सितिखु (जेसिज् मा.वि.) तृतीय भएका छन् ।

१५०० मि. दौड छात्र तर्पmट नविन गुरुङ (शारदा मा.वि.) –प्रथम, नविन्द्र गुरुङ (सैनिक आ. मा.वि.)–द्वितीय र विश्वराम कुँवर (गणेश मा.वि.)–तृतीय भएका छन् भने १५०० मि. दौड छात्रातर्पm रेष्टिना सितिखु (जेसिज् मा.वि.)–प्रथम, निशा ब्लोन (गणेश मा.वि.)–द्वितीय र स्वस्तिका कर्माचार्य (जेसिज् मा.वि.) तृतीय भएका छन् ।

सटपुट प्रतियोगिता छात्रतर्पm दिवस विक्रम साही(प्रभात ई.स्कूल)–प्रथम, राजु थापामगर (वागेश्वरी मा.वि.)–द्वितीय र अजूृन मानन्धर(बालविकास ई.स्कूल)–तृतीय भए भने सटपुट प्रतियोगिता छात्रातर्पm सुजता खतृ (सनसाइन ई.स्कूल)–प्रथम, कविता डाँगी (वाइजल्याण्ड ई स्कूल)–द्वितीय र उर्जा मधिकर्मी (जेसिज् ई.स्कूल)–तृतीय भएका छन् ।

ज्याभलिङ छात्र तर्पmको प्रतियोगितामा सुजन प्रजापति(वागेश्वरी मा.वि.)–प्रथम, विसाल ब्यँजु (जेसिज् मा.वि.)–द्वितीय र प्रकाश घर्तीमगर(वाइजल्याण्ड ई. स्कूल)–तूतीय भए भने ज्याभलि· छात्रातर्पm सुमिना शिल्पकार (वाइजल्याण्ड से.स्कूल)–प्रथम, सुमिना थापा(बालविकास ई.स्कूल)–द्वितीय र स्वस्तिका कर्माचार्य (जेसिज् मा.वि.)–तृतीय भएका छन् ।

ट्रिपल जम्प छात्र तर्पm रोसन पहरी (सैनिक आ.मा.वि.) प्रथम, रमेश तामा· (डेमोस ई. स्कूल) द्वितीय र सोहन श्रेष्ठ (प्रभात ई. स्कूल) तृतीय भएका छन् भने ट्रिपल जम्प छात्रा तर्पm निशा ब्लोन (गणेश मा.वि.) प्रथम, स्वागता खाइजु (जेसिज् ई. स्कूल) द्वितीय र प्रियन्का धामी (प्रभात ई. स्कूल) तृतीय भएका छन् ।

१०० मि. रिले दौड छात्र तर्पmको प्रतियोगितामा क्रमशः सैनिक आ.मा.वि., जेसिज् मा.वि. र सनसाइन् ई. स्कूल प्रथम,द्वितीय र तृतीय हुन सफल भए भने १०० मि. रिले दौड छात्रातर्पm जेसिज् मा.वि., सैनिक आ.मा.वि. र गणेश मा.वि.ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्पm रोसन पहरी (सैनिक आ.मा.वि.) र छात्रातर्पm स्वागता खाइजु (जेसिज् मा.वि.)ले प्राप्त गरे भने टिमतर्पm सैनिक आ.मा.वि., जेसिज् मा.वि. र गणेश मा.वि. क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए ।

 

 

 

Leave A Reply

Your email address will not be published.