Browsing Category
Breaking News
भक्तपुर नगरपालिकामा नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा शिक्षक सेवा आयोगको सिफारिसमा भक्तपुर नगरपालिकामा पदस्थापना हुनुभएका नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा…
वाँकी अंश
वाँकी अंश
चीनका प्रतिनिधिमण्डल टोली भक्तपुर अवलोकनमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आउनुभएका चीनको स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिमण्डलको टोलीलाई सोमबार भक्तपुर…
वाँकी अंश
वाँकी अंश
विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सुरु
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलहरुको प्रशिक्षण तथा प्रतियोगिताहरुमा जोड दिंदै आइरहेको बताउनुभयो ।
भक्तपुर…
वाँकी अंश
वाँकी अंश
सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुर नगरपालिकाद्वारा आयोजित सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिमको समापन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञान सही तरिकाले प्रयोग…
वाँकी अंश
वाँकी अंश
चार महिने पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरुको नगरकोटमा भेटघाट कार्यक्रम
प्रमाणपत्रको ज्ञानलाई निखार्न प्रयोगात्मक ज्ञानमै वढी जोड दिनुपर्ने
वाँकी अंश
वाँकी अंश
सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न
सन्तुलित विकासलाई ध्यानमा राखी सृजनागरमा स्वास्थ्य चौकी स्थापना गर्न लागेको
वाँकी अंश
वाँकी अंश
भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ साधारणसभा सम्पन्न
नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगरको निजी घरको नक्सा लेख्न नहुने
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा आजबाट दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु
भक्तपुर नगरपालिकाको आयोजना शुक्रबारदेखि दुई दिने सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सुरु भयो । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
सहकारी व्यवस्थापक क्षमता…
वाँकी अंश
वाँकी अंश
हामीले गरेका हरेक काम देशभरका जनताले हेरिरहेका छन् — सुनिल प्रजापति
सुनिल प्रजापति, प्रमुख– भक्तपुर नगरपालिका
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश
भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा…
वाँकी अंश
वाँकी अंश