Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुरका विद्यालयहरूमा चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मको लागि पठनपाठन बन्द

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत्र ६ गतेदेखि नयाँ…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नं . १ मा दादुरा–रुबेला खोप अभियान

भक्तपुर नगरपालिका वडा नं . १ मा दादुरा–रुबेला खोप अभियान २०७६—०७७ अन्र्तगत ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने अभियान सोमबार वडाका जनप्रतिनिधि, कर्मचारी, स्वयम्सेविका,…
वाँकी अंश

ख्वप अस्पताल भवन निर्माणसम्बन्धी प्राविधिक समितिको बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप अस्पताल भवन निर्माणको प्रगति, स्थिति र योजनाहरुका बारेमा सम्बन्धित प्राविधिक टोली, इन्जिनियरहरु र कन्सल्ट्यान्टको बैठक भनपा सभाकक्षमा…
वाँकी अंश

प्रमुख प्रजापतिद्वारा सैनिक आवासीय महाविद्यालयमा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षा निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षा केन्द्रको स्थलगत निरीक्षण गर्ने क्रममा आइतबार भक्तपुर नपा वडा नं. स्थित सैनिक आवासीय महाविद्यालयको…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजमा १० दिने विशेष डिजिटल फोटोग्राफी तालिम समापन तथा प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको १० दिने विशेष डिजिटल फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार कलेजको…
वाँकी अंश

दुगुरेस्थित बेची व्वङ र शारीरिक सुगठनका सामग्रीहरूको उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ स्थित तुमचो, दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्र अवस्थित बेची ब्वङ (कुवा) पुनःनिर्माण तथा नगरपालिकाको बजेटअन्तर्गत व्यवस्थापन गरिएको…
वाँकी अंश

भनपाका जनप्रतिनिधिहरुबीच आयुर्वेद उपचार विधिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहिबार भनपाका जनप्रतिनिधिबीच आयुर्वेद उपचार विधिबारे भएको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै वर्तमान समयमा वैकल्पिक चिकित्साको रुपमा अगाडि बढिरहेको…
वाँकी अंश

विश्व मृगौला दिवस कार्यक्रम

‘अस्पताल तथा कुनै संघ–संस्था भनसुन वा प्रभावले चल्ने भन्दा पनि नियमसंगत र स्वाभाविक रुपमा सञ्चालन हुनुपर्छ ।’ गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ अस्पतालको स्थापना हुनुपर्छ ।’ उक्त भनाई नेपाल…
वाँकी अंश

कोरोना (कोभिड–१९) संक्रमितका लागि छुट्टै बेडको व्यवस्था गर्न भक्तपुर नगरपालिकाद्वारा अनुरोध

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित ६ वटा स्वास्थ्य संस्थाहरुः भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त अ· प्रत्यारोपण केन्द्र, डा. ईवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति…
वाँकी अंश

दादुरा–रुबेला खोप अभियान २०७६—७७ बारे अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको आयोजनामा बुधबार नगरपालिकाको सभाकक्षमा सम्पन्न नगरपालिकास्तरीय दादुरा–रुबेला खोप अभियान २०७६—७७ बारे अभिमुखीकरण कार्यक्रम । …
वाँकी अंश