Browsing Category
Breaking News
नगर प्रमुख प्रजापतिद्वारा शिशुस्याहार तथा बालविकास केन्द्रहरुको निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा स्थापित शिशुस्याहार तथा बालविकास केन्द्रहरु सञ्चालनको तयारीबारे शुक्रबार स्थलगत निरीक्षण गर्नुभयो । कोभिड संक्रमण जोखिमका कारण लामो…
वाँकी अंश
वाँकी अंश
भक्तपुर सल्लाघारीदेखि नगरकोट जाने वैकल्पिक सडक निर्माणको सम्बन्धमा स्थलगत निरीक्षण
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेश र…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाबाट विभिन्न मल विक्रेता सहकारीहरुको अनुगमन
देशको कृषि उत्पादन बृद्धि गर्न नेपाल सरकारबाट अनुदान दिइ मल आपूर्ति गरी कृषकहरुलाई विक्री वितरण गर्न र सो को ‘नियमन र अनुगमन गर्न अनुदान मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ अनुसार गठित भक्तपुर…
वाँकी अंश
वाँकी अंश
बाल्मिकी आश्रम (कृष्ण भजन मण्डल) द्वारा रु.२५ हजार आर्थिक सहयोग
बाल्मिकी आश्रम (कृष्ण भजन मण्डल) द्वारा भक्तपुरमा कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– (अक्षेरुपी पच्चीस हजार) रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । नगर…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिबाट छिपा ताँ पुलको अन्तिम ढलान कार्य निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित छिपा ताँ (हनुमन्त्ते पुल) को अन्तिम ढलान कार्य निरीक्षण गर्नुहुँदै
\
वाँकी अंश
वाँकी अंश
प्रतिनिधिसभा संसदीय समितिका सदस्यहरुबाट भक्तपुर साना उद्योग क्षेत्रको प्रदूषण उद्योगहरुको अनुगमन
नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिका ७२ औं वर्षमा प्रवेश
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाको ७१ औं स्थापना दिवस बिहीबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा पानसमा दीप प्रज्ज्वलन गरी सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपाको ७१ औं स्थापना दिवसमा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य
भक्तपुर नगरपालिका स्थापना भएको आज ७१ वर्ष पूरा भयो । २००६ सालमा स्थापना भएको नगरपालिका विभिन्न उतारचढाबबीच आजको स्थितिमा आइपुगेको छ । सांस्कृतिक नगरको पहिचान बोकेको भक्तपुर नगरपालिकाको विकास र प्रगति…
वाँकी अंश
वाँकी अंश
कलेज सञ्चालनबारे कलेजका प्राचार्यहरूसँग बैठक
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कलेज सञ्चालनबारे भक्तपुर नगरभित्रका कलेजका प्राचार्यको बैठक सोमबार बस्यो ।
लामो समयदेखि बन्द रहेका कलेजहरु विद्यार्थीको भौतिक उपस्थितिमा…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीद्वारा भक्तपुरका सामुदायिक विद्यालयहरुको स्थलगत निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा जनप्रतिनिधिलगायतको टोलीले मंगलबार भक्तपुर नगरभित्रका सामुदायिक माध्यामिक विद्यालयहरुको स्थलगत निरीक्षण गर्नुभयो ।…
वाँकी अंश
वाँकी अंश