Explore news and happenings at Bhaktapur

भक्तपुर सल्लाघारीदेखि नगरकोट जाने वैकल्पिक सडक निर्माणको सम्बन्धमा स्थलगत निरीक्षण

२०७७ पुस ९ गते, बिहीबार

0

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको नेतृत्वमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेश र विभागका इन्जिनियरिहरुको संयुक्त टोलीले भक्तपुर सल्लाघारीदेखि नगरकोट जाने वैकल्पिक सडक निर्माणको सम्बन्धमा स्थलगत निरीक्षण गर्नुहुँदै ।

 

Leave A Reply

Your email address will not be published.