Explore news and happenings at Bhaktapur

बाल्मिकी आश्रम (कृष्ण भजन मण्डल) द्वारा रु.२५ हजार आर्थिक सहयोग

२०७७ पुस ७ गते, मंगलबार

0

बाल्मिकी आश्रम (कृष्ण भजन मण्डल) द्वारा भक्तपुरमा कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– (अक्षेरुपी पच्चीस हजार) रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले कोरोना रोकथामको लागि गरेका प्रयासबारे अवगत गराउनुहुँदै सहयोगको लागि धन्यवादज्ञापन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.