Explore news and happenings at Bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै

भोलिबाट सुरु हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै भक्तपुर । २०८२ मंसिर २४ भक्तपुर नगरपालिकाको आयोजनामा भोलि मंसिर २५ गतेदेखि पुस १…
वाँकी अंश

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सम्पन्न भयो । सोही क्रममा भक्तपुर नगरपालिकाको आयोजनामा ‘प्रविधिको सही प्रयोग गरौं ः लैंगिक हिंसा…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नम्बर ७ मा भएको अन्तरविद्यालय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम।

भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २५ गतेबाट सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भक्तपुर नगरपालिका वडा नम्बर ७ मा भएको अन्तरविद्यालय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम।
वाँकी अंश

ख्वप कलेजको दोस्रो कलेज सभा सम्पन्न ः कलेजको नीति तथा कार्यक्रमहरू सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप कलेजको दोस्रो कलेज सभा सोमबार कलेजमा सम्पन्न भयो । सभामा प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा ट्राफिक प्रहरी भक्तपुरलाई सामाग्री हस्तान्तरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी प्रभाग कमलविनायक भक्तपुरलाई केही सामाग्रीहरू हस्तान्तरण गर्नुभयो । भक्तपुर नगरपालिकाले ट्राफिक…
वाँकी अंश

हाडजोर्नी तथा नशासम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर नगरपालिका वडा नं ५ को आयोजना तथा ख्वप अस्पतालको सहयोगमा हाडजोर्नी तथा नशासम्बन्धी रोगको शिविर कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षा र…
वाँकी अंश

भक्तपुर नपा सञ्चालन गरिरहेको हेयर कटिङ तालिम निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको हेयर कटिङ तालिम निरीक्षण गर्नुहुँदै ।
वाँकी अंश

भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको योमारी प्रतियोगिता तथा प्रदर्शनीको आज पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो…
वाँकी अंश

भनपा-४ को आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर
वाँकी अंश

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा तीन जना स्वास्थ्य स्वयम्सेविकाहरू सम्मानित

हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस पारेर नेपालमा पनि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाइँदै आएको छ । भक्तपुर नगरपालिकाले ‘राष्ट्रिय महिला सामुदायिक…
वाँकी अंश