Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर विद्यालय पोर्टबल प्रतियोगिताको नतिजा

भक्तपुर नगरपालिका वडा नं. ३ को संयोजनमा भएको भक्तपुर नगरव्यापी अन्तर विद्यालय पोर्टबल प्रतियोगिता वडाध्यक्ष राजकृष्ण गोराबाट रेफ्रि प्रज्ज्वल खत्रीलाई बल हस्तान्तरण गरी खेल शुभारम्भ भयो । आज भएको…
वाँकी अंश

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप इन्जिनियरिङ कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औं…

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार एक…
वाँकी अंश

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स खेलको नतिजा

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न एथ्लेटिक्स खेल १०० मि. छात्रतर्फ प्रभात स्कूलका अकृत अवाल प्रथम, गणेश माविका द्वितीय र शान्ति…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ को विभिन्न खेलहरु शुरु हुनेसम्बन्धी सूचना !

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ को विभिन्न खेलहरु शुरु हुनेसम्बन्धी सूचना ! भक्तपुर नगरपालिकाको आयोजनामा हुने नगरब्यापी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता मिति २०८२ मंसिर…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ आजबाट सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ मंसिर २५ गते बिहीबारदेखि सुरु भयो । उक्त प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत टेबुलटेनिस,…
वाँकी अंश

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली ः

नगरपालिकाको आयोजना २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिताको समुद्घाटन ¥याली दत्तात्रयबाट सुरु भई सहिद स्मृति खेलमैदानमा पुगी सम्पन्न भयो ।…
वाँकी अंश