Explore news and happenings at Bhaktapur

ऐतिहासिक एवम् साँस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा हुने योमारी प्रतियोगितामा सहभागीहरुको…

ऐतिहासिक एवम् साँस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा हुने योमारी प्रतियोगितामा सहभागीहरुको प्रतिनिधि भेला सम्पन्न
वाँकी अंश

योमारी उत्सवको तयारीस्वरुप कर्मचारीहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २० गते भक्तपुरको दत्तात्रय क्षेत्रमा ऐतिहासिक एवम् सांस्कृतिक पर्व योमरी पूर्णिमाको अवसरमा हुने योमारी उत्सवको तयारीस्वरुप आज नगरपालिकाका कर्मचारीहरुको भेला सम्पन्न…
वाँकी अंश

अपांगता दिवसको अवसरमा अपांगता भएकाहरुलाई न्यानो ज्याकेट र पोषिलो पिठो (सतु) वितरण तथा स्वास्थ्य…

३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा अपांगता दिवस कार्यक्रम बुधबार भनपा वडा नं. १ कार्यालय परिसरमा सम्पन्न भयो । सोही अवसर पारेर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

‘नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन’

भक्तपुर नगरपालिकाको आयोजनामा आज नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले विद्यालयहरुले भौतिक संरचनामा भन्दा…
वाँकी अंश

“विकास निर्माणको निम्ति भनपाले विदेशीको मुख ताकेको छैन”

भक्तपुर नगरपालिका वडा नं. ४ वडा समितिको आयोजनामा भनपा र वडा कार्यालयबाट भएका सेवा प्रवाह तथा समसामयिक विषयमा जानकारी दिन जानकारी सभा सोमबार भयो । सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भनपा प्रमुखको अध्यक्षतामा भक्तपुर नगरको स्वास्थ्य तथ्यांकबारे छलफल कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरको स्वास्थ्य तथ्यांकबारे छलफल कार्यक्रम आज भनपा सभाकक्षमा सम्पन्न भयो । (२०८२ मंसिर १५)
वाँकी अंश

काठमाण्डौ तारकेश्वरस्थित लालीगुराँस नेशनल एकेडेमीका विद्यार्थीहरु भक्तपुर अध्ययन भ्रमणमा

काठमाण्डौ तारकेश्वरस्थित लालीगुराँस नेशनल एकेडेमीमा कक्षा ६ मा अध्ययतरत विद्यार्थीहरुले भक्तपुर अध्ययन भ्रमणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् । कार्यक्रममा…
वाँकी अंश

बागेश्वरी कलेजबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह

भक्तपुर, १३ मङ्सिर । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरसम्बन्धी मापन क्यूएए प्राप्त वागीश्वरी कलेजबाट स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूको शनिबार होटल सिटीगाउ“मा दीक्षान्त…
वाँकी अंश

भनपा १० मा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा स्तन परीक्षण शिविर सम्पन्न

भक्तपुर, मंसिर १३ । भक्तपुर नगरपालिका–१० नं. वडा कार्यालयको आयोजनामा शनिबार बेखाल स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा स्तन परीक्षण शिविर सम्पन्न भएको छ। महिलामाझ…
वाँकी अंश

कानुन अध्ययनसँगसँगै विद्यार्थीहरुमा असल आचरण र संस्कारको पनि विकास गर्नुपर्ने

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा ‘फौजदारी कानुन र न्याय’ विषयक भएको राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा आज धन्यवादज्ञापन कार्यक्रम सम्पन्न भयो ।     कार्यक्रममा…
वाँकी अंश