Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले देशकै नमुना विश्वविद्यालय बनाउने

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति जनताको सेवाको निम्ति हो, व्यक्तिगत फाइदा, नाफा र सुविधा उपभोगको लागि नभएको बताउनुभयो । एभीन्युज…
वाँकी अंश

“राजनीतिलाई ख्यालठट्टाको विषय बनाइनुहुँदैन”–का.रोहित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले जताततै प्रधानमन्त्रीको फोटो टाँस्दैमा सरकारको छवि राम्रो नहुने बताउनुहुँदै सत्तासीन सरकारहरूले राजनीतिलाई ख्यालठट्टाको विषय बनाइरहेको…
वाँकी अंश

ख्वप संस्कृति अध्ययन केन्द्र स्थापना गर्ने घोषणा

जङ्गम प्रतिष्ठान, जङ्गम मठ भक्तपुरको आयोजनामा मंसिर १० गते सम्पन्न वीरशैव जङ्गम संग्रहालय तथा ख्वप संस्कृति अध्ययन केन्द्रको घोषणा तथा उद्‍घाटन कार्यक्रम सम्पन्न भयो । शताब्दीपुरुष तथा संस्कृतिविद्…
वाँकी अंश

साँस्कृतिक गुरुहरूको भेला

भक्तपुर नगरपालिकाले आइतबार सांस्कृतिक गुरूहरूको भेला गर्‍यो । नगरपालिकाको सभाकक्षमा भएको उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले जनताको सल्लाह, सुझाव र चुनावमा व्यक्त गरेको प्रतिबद्धताअनुसार…
वाँकी अंश

ख्वप कलेजका विद्यार्थीहरुवीच हुने रोवोटिक्स प्रतियोगिता

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेजको १७औं र ख्वप कलेज अफ इन्जिनियरिड्डको १०औं वार्षिक उत्सबको अवसरमा कलेजका विद्यार्थीहरुवीच हुने रोवोटिक्स प्रतियोगिताको आयोजना गरिएको छ । उक्त…
वाँकी अंश

प्रमाणपत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको प्रमाणपत्र वितरण, सिंहावलोकन र धन्यवाद कार्यक्रम शुक्रबार भनपा सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर…
वाँकी अंश

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिलाई सिद्धिलक्ष्मी मन्दिरको साँचो हस्तान्तरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्वारा भक्तपुर दरबार क्षेत्रस्थित सिद्धिलक्ष्मी मन्दिरको साँचो हस्तान्तरण गर्नुभयो । २०७२ साल…
वाँकी अंश