Explore news and happenings at Bhaktapur

विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको शैक्षिक–सत्र २०७५ को दोस्रो, तेस्रो, चौंथो र पाँचौं वर्षमा अध्ययनरत प्रवेश परीक्षामा उत्कृष्ट, गरिब तथा जेहेनदार…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापतिसँग त्रिविका सहप्राध्यापक बालकृष्ण माबुहाङ र लेखक कमल मदनले भेटघाट तथा…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बालकृष्ण माबुहाङ र लेखक कमल मदनबीच भएको भेटघाट तथा छलफल ।
वाँकी अंश

समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर नगर समितिको आयोजनामा मंगलबार समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर…
वाँकी अंश

सरकारले बजेट व्यवस्था गरी दिए हामी उच्च शिक्षासम्मै निःशुल्क गर्न चाहन्छौं

सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यले आजभन्दा १९ वर्ष अघि स्थापना भएको ख्वप मावि र त्यही जगमा उभेर ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेजलगायत सात शैक्षिक संस्थाहरूले देशभरका जनताको सेवा गरिरहेका छन् ।…
वाँकी अंश

भक्तपुर नगरपालिका ६९ वर्षमा प्रवेश

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनप्रतिनिधि र कर्मचारीको अनुशासन र स्फूर्तिको निम्ति खेलकुद गतिविधिहरु आवश्यक भएको बताउनुभयो । उहाँले नगरपालिका जनताको समस्या सम्बोधन…
वाँकी अंश

भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य

भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरूलगायत नगरपालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । नगर र…
वाँकी अंश

के हामी गौरव गर्न लायक पुस्ता बन्न सक्छौं ?

‘गाउँ गाउँमा सिंहदरबार’ को नारा चुनाव ताका शासक दलहरुले खुब लगाए । नेपालका पूँजीवादी शासक दलहरु अदूरदर्शी र गम्भिरताहीन दलहरु हुन् । तिनका नेता चटके नेता हुन् । नक्कली सामान बेच्ने, आफ्नै दाजुभाइलाई…
वाँकी अंश

५५ झ्याले दरबार मिति २०७५ पाैष २ गतेबाट सर्वसाधारण र पर्यटकहरुका लागि प्रत्येक मंगलबार र शुक्रबार…

भक्तपुर नगरपालिकाको ६९ औं स्थापना दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित प्रसिद्ध ५५ झ्याले दरबार मिति २०७५ पाैष २ गतेबाट सर्वसाधारण र पर्यटकहरुका लागि प्रत्येक मंगलबार र शुक्रबार खुल्ला गरिएको छ ।…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापति र उप्रमुख रजनी जोशीसँग जिल्लान्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताले…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्याधीवक्ता भीमसेन काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीले भेट गर्नु भयो।
वाँकी अंश

भनपाको नियमित सरसफाई कार्यक्रम जगाती चोकदेखि कमलविनायक चोकसम्म

भक्तपुर नगरपालिका बाट प्रत्येक महिनाको १ र १५ गते गर्दै आएको नियमित सरसफाई कार्यक्रम जगाती चोकदेखि कमलविनायक चोकसम्म
वाँकी अंश