Explore news and happenings at Bhaktapur

आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको प्रशिक्षण आजबाट सुरू

भक्तपुर नपाद्वारा आयोजित आधारभूत तह (कक्षा १ देखि ५) मा अध्यापनरत शिक्षकहरूको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थी केन्द्रित शिक्षक प्रशिक्षण बुधबारबाट सुरु भएको छ । शिक्षकहरुको…
वाँकी अंश

चण्डेश्वरी आधारभूत माविको ५९ औं वार्षिकोत्सव

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थीको वृत्तिविकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।…
वाँकी अंश

ज्ञानबहादुर न्याइच्याई स्मृति सभा

गणेश माध्यमिक विद्यालय, भार्वाचोको आयोजनामा विद्यालयका संस्थापक एवं किसान नेता ज्ञानबहादुर न्याइच्याईको आठौं स्मृति सभा मंगलबार सम्पन्न भयो । सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका…
वाँकी अंश

भक्तपुर नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपामा खटी आउनुभएका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो । आज आयोजित स्वागत तथा परिचयात्मक…
वाँकी अंश

मानव अंग प्रत्यारोपण केन्द्रलाई दुई वटा हेमोडाइलाइसिस मेशिन हस्तान्तरण

भक्तपुर जिल्लाकै पुरानो भक्तपुर अस्पतालले आप्mनै परिसरमा सञ्चालित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रलाई आइतबार २ वटा हेमोडाइलाइसिस मेशिन हस्तान्तरण गरेको छ । अस्पतालको सभाकक्षमा आयोजित एक…
वाँकी अंश

कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरुले संस्थागत फाइदा र नाफाको लागि मात्र काम गर्नु उचित नभएको बताउनुभयो । समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महŒवपूर्ण हुने…
वाँकी अंश

भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताका केही झलकहरू

भक्तपुर नगरपालिका वडा नं. ९ खेलकुद समितिको आयोजनामा शनिबार भक्तपुरको दत्तात्रयमा सम्पन्न भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताको उमुद्घाटन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

प्रशिक्षकहरुको तालिमसम्बन्धी भेला

भक्तपुर नगरपालिकाकोे आयोजनामा आइतबार प्रशिक्षकहरुको तालिमसम्बन्धी एक भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालय…
वाँकी अंश

स्थानीय पाठ्यक्रमबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरूबीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाद्वारा…
वाँकी अंश