Explore news and happenings at Bhaktapur

भक्तपुरको रानीपोखरी परिसर सरसफाइ

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित रानीपोखरी परिसरको सरसफाइ गरेको छ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिंदै वैशाख १५ गते भक्तपुरको रानी पोखरी…
वाँकी अंश

भूकम्प इन्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको तीनदिने ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजना’ बारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापति गयभिंद्यो पुल ढलान निरीक्षणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ७ स्थित गयभिंद्यो पुल ढलान निरीक्षण गर्नुहुँदै ।
वाँकी अंश

भक्तपुरका उत्कृष्ट खेलाडीहरु सम्मानित

भक्तपुरका उत्कृष्ट खेलाडीहरुलाई आज एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न वर्षका उत्कृष्ट…
वाँकी अंश

सरकारले पुरानै शैलीको भवन निर्माण गर्न सहयोग पु¥याउनु आवश्यक – नारायणमान बिजुक्छेँ

यस महत्र्वपूर्ण दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सबै साथीका अभिव्यक्तिहरू सुन्न पाउने र परिचित हुने अवसर प्रदान गरेकोमा दुवै इन्जिनियरिङ कलेजका आयोजक साथीहरूलाई धन्यवाद दिन…
वाँकी अंश

मौलिकता जोगाउन सकिएन भने पुनःनिर्माणको कुनै अर्थ छैन – प्रमुख प्रजापति

कम शुल्कमा गुणस्तरीय शिक्षा दिने मूल उद्देश्य राखेर भक्तपुर नगरपालिकाले २०५८ मा ख्वप इन्जिनियरिङ कलेज र २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ स्थापना गरेको हो । हालसम्म ख्वप इन्जिनियरिङ कलेजमा…
वाँकी अंश

भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिहीबारबाट तीनदिने भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भयो । नेपाल मजदुर किसान…
वाँकी अंश

सहयोगको नाउँमा हस्तक्षेप हुनेप्रति सचेत हुनुपर्ने

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका अध्यक्ष र लेखा समितिका संयोजकहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । अभिमुखीकरण कार्यक्रममा…
वाँकी अंश

ख्वप इन्जिनियरिङ् कलेजमा विपतपछिको पुनःनिर्माण योजनाबारे अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुर । ख्वप इन्जिनियरिङ् कलेजले वैशाख १२ देखि १४ गतेसम्म भूकम्प इन्जिनियरिङ्ग र विपतपछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । भक्तपुर नगरपालिका वडा नं ८ लिवाली…
वाँकी अंश

प्रसिद्ध बिस्का जात्राको समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुरको प्रसिद्ध बिस्का जात्रा २०७५÷७६ को समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश