Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आजबाट सुरु

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजना २०७६ कार्र्तिक १७ देखि २३ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस,…
वाँकी अंश

सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा सरसफाइ सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ कार्तिक १७ देखि २३ गते सम्म हुन गईरहेको भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने स्थलहरु मध्येको सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको सरसफाइ…
वाँकी अंश

एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमका केही तस्बीरहरू

‘भाषा, कला र संस्कृति जोगाऔँ, राष्ट्रिय भावना प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबार मध्यपुरको तुलंननी टोलमा भएको एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमका केही तस्बीरहरू…
वाँकी अंश

एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन सम्पन्न

‘भाषा, कला र संस्कृति जोगाऔँ, राष्ट्रिय भावना प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबार मध्यपुरको तुलंननी टोलमा एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भयो । सम्मेलनको…
वाँकी अंश

भक्तपुर नगरपालिकाद्वारा २० जना सांस्कृतिक गुरूहरू सम्मानित

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार लक्ष्मी पुजाको दिन नेपाल सम्वत् ११४० नया“ वर्षको अवसर सा“स्कृतिक गुरुहरूलाई सम्मान, शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुरको दरबार क्षेत्रमा…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा ५ महिने कृषि प्राविधि तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाद्वारा आयोजित पाँच महिने कृषि प्राविधिक तालिमका प्रशिक्षार्थीहरुलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभयो । नगरपालिकाले सञ्चालन गरेको पाँच…
वाँकी अंश

चण्डेश्वरी अजिमा बचतको १२ औं साधारणसभा सम्पन्न

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले चण्डेश्वरी अजिमा बचतको १२ औं साधारणसभा पानसमा द्वीप प्रज्वलन गरी शनिबार उद्घाटन गर्नुभयो । प्रमुख अतिथि प्रजापतिले भक्तपुरमा क्यान्सर, मृगौला, हृदयघाट आदि…
वाँकी अंश

नेपालको राजनीतिक इतिहासमा नेमकिपाको भूमिका सशक्त

भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा शुभ–दीपावली र नेपाल संबत् न्हुँद ११४० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भयो । प्रमुख अतिथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ…
वाँकी अंश

दिपावलीको अवसरमा बागीश्वरीमा शुभकामना आदानप्रदान

शुभ दिपावलीको पावन अवसरमा बागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम तथा नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रमका सम्पन्न भयो । कार्यक्रमको उद्घाटन…
वाँकी अंश