Explore news and happenings at Bhaktapur

दिपावलीको अवसरमा बागीश्वरीमा शुभकामना आदानप्रदान

२०७६ कार्तिक ८ गते, शुक्रबार

0

शुभ दिपावलीको पावन अवसरमा बागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम तथा नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रमका सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गर्नुभएको थियो ।

स्वागत कार्यक्रमका केही झलकहरू ।

 

Leave A Reply

Your email address will not be published.