Explore news and happenings at Bhaktapur

गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न भक्तपुर नपाको अनुरोध

ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा सापारु पर्व पर्ने र ती दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भई कोरोना भाइरस…
वाँकी अंश

गाईजात्रा पर्व २०७७ सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरुसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मंगलबार छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगर…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिद्वारा ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास मंगलबार गर्नुभयो । शिलान्यास कार्यक्रममा नगर प्रमुख…
वाँकी अंश

“क्यान्सर अस्पतालमा उपचारको अभाव भए पुरानो व्यवस्थापन समिति जिम्मेवार”

यर (भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर क्यान्सर अस्पताल सञ्चालन र अस्पतालको पछिल्लो अवस्थाबारे ‘मजदुर’ दैनिकले गरेको कुराकानी प्रस्तुत छ ।) भक्तपुर…
वाँकी अंश

वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार गरिएको द्यो पमी फल्चा पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत, वाकुपति…
वाँकी अंश

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग छलफल

भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग बिहीबार छलफल कार्यक्रम भयो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित…
वाँकी अंश

यस वर्षको गुँला पर्व स्थगित

कोरोना भाइरस रोग संक्रमणको जोखिम न्युनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिका क्षेत्रमा महिनैपिच्छे जस्तो हुने सांस्कृतिक गतिविधिलाई औपचारिक विधि विधानमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान…
वाँकी अंश

पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा

नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा विहिबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टी ४ नं. वडा…
वाँकी अंश

वडा नं. १ सिर्जना नगर स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको ढलान कार्य निरिक्षण गर्नुहुँदै भनपा…

वडा नं. १ सिर्जना नगर स्थित नव निर्मित स्वास्थ्य चौकी ढलान कार्य निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री लगायत। उक्त कार्यमा जनश्रमदान…
वाँकी अंश

’ख्वपको पहिचान’ सन्दर्भ सामाग्री सार्वजनिकीकरण

भक्तपुर नगरपालिकाबाट नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा लागु गर्ने गरी स्थानीय पाठ्यक्रम प्रभावकारी ढंगले पाठपाठनको निम्ति ‘ख्वपको पहिचान’ नामक सन्दर्भ सामाग्री प्रकाशनमा ल्याएको छ ।…
वाँकी अंश