यस वर्षको सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७७ माघ १ गते थथुबही परिसरमा मनाइने सम्यक महादान पर्वसँग सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो । सो बैठकले कोभिड १९ रोगको महामारीलाई…
वाँकी अंश
वाँकी अंश