Explore news and happenings at Bhaktapur

१७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस कार्यक्रम

भक्तपुर । ‘निःस्वार्थ रुपले इमानदारीपूर्वक देश र समाजको हित गर्नु नै स्वयम्सेवा हो । यो नै धर्म हो ।’ उपरोक्त कुरा १७ औं स्वयम्सेविका दिवसको अवसरमा आयोजित स्वयम्सेविकाहरुको भेलालाई सम्बोधन गर्दै…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापति र सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपाभित्रका महत्वपूर्ण सम्पदाहरुको अवलोकन भ्रमणमा आउनुभएका सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको प्रतिनिधिमण्डल…
वाँकी अंश

२९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नपाद्वारा ८९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाड्डता सहायक सामग्री वितरण कार्यक्रम विहिबार ख्वप कलेज प्राड्डणमा सम्पन्न भयो । प्रमुख…
वाँकी अंश

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी रानी पोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन एक समारोहबीच बुधबार हस्तान्तरण गरियो । कार्यक्रममा भक्तपुर…
वाँकी अंश

सिभिल इन्जियिरिङ विषयका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतको प्रमुख आतिथ्यमा भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक सत्र २०७७/७८ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक…
वाँकी अंश

सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर…
वाँकी अंश

भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनबारे नगर प्रजापतिसँग उद्योग मन्त्रालयबाट गठित कार्यदलका संयोजक…

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति…
वाँकी अंश

दक्षिणकाली नपाका जनप्रतिनिधिसहितको टोलीद्वारा भक्तपुर नपाका सम्पदाहरुको अवलोकन

भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका दक्षिणकाली नपाका उपप्रमुख तामाङ नेतृत्वको टोलीद्वारा नगरपालिकाको सम्पूर्ण शाखा तथा उपशाखा,…
वाँकी अंश

भक्तपुर नपाका प्रमुख प्रजापति र दक्षिणकाली नपाका उपप्रमुख बसन्ती तामाङबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ(डंगोल) को नेतृत्वमा आएको टोलीबीच शुक्रबार भेट भयो । नगर प्रमुख प्रजापति र भक्तपुरको दरबार क्षेत्रमा अवस्थित…
वाँकी अंश

योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्य अन्तिम चरणमा

भनपा वडा नं.५ स्थित योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्यमा जनस्रमदान गर्नु हुँदै स्थानिय वासिन्दाहारु।
वाँकी अंश