Explore news and happenings at Bhaktapur
Browsing Category

Uncategorized

आत्मनिर्भर हुनसके देशको विकास हुने

“त्याग, समर्पणको भावना विकास तथा सही राजनीतिक चेतना भएपछि मात्र सभ्य समाजको कल्पना गर्न सकिन्छ† त्यसको अभ्यास नेपाल मजदुर किसान पार्टीले नेतृत्व गरिरहेको भक्तपुर नगरले गरिरहेको छ ।”…
वाँकी अंश

चिनियाँ राष्ट्रिय जनजाति मामिला आयोगका माननीय मन्त्री फान यूएद्वारा भक्तपुरमा अवलोकन भ्रमण

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका माननीय मन्त्री फान यूएको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक…
वाँकी अंश

स्थानीय जनतालाई सदस्य बनाउने, कृषि र साना तथा घरेलु उद्योगलाई जोड दिने सहकारी संस्थाको प्रमुख…

नेपाल मजदुर किसान पार्टीका सचिव एवभ् संघीय सांसद प्रेम सुवालले भक्तपुर महोत्सव २०८१ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सहकारी आवाज’ बुलेटिन आज एक कार्यक्रमबीच विमोचन गर्नुभएको छ…
वाँकी अंश

भक्तपुर महोत्सव अतिथि देव भवः वाक्यलाई साक्षात्कार बनाउने अभियान

 नेपाल स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाको आयोजनामा यही २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव, २०८१ को तयारीस्वरूप स्काउट…
वाँकी अंश

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा ३ जना स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

भक्तपुर नगरपालिकाले ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस २०८१’ को अवसरमा आज भक्तपुर नगरपालिकाका ३ जना उत्कृष्ट स्वास्थ्य स्वयम्सेविकाहरुलाई पुरस्कृत गरेको छ । भक्तपुर नगरपालिकाका…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिसँग पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले शुक्रबार भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले शुक्रबार भेट गर्नुभयो । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज…
वाँकी अंश

भक्तपुर महोत्सवको तयारीस्वरुप आयोजित सरसफाइ कार्यक्रम

भक्तपुर नपा वडा नं. २ को आयोजनामा भक्तपुर महोत्सवको तयारीस्वरुप आयोजित सरसफाइ कार्यक्रम…
वाँकी अंश

ख्वप अस्पतालमा शुभ दीपावली तथा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान

 ख्वप अस्पतालको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा कर्मचारी भेला म·लबार भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ…
वाँकी अंश

भक्तपुरमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई भनपामा स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई आज भक्तपुर नगरपालिकामा स्वागत गर्नुभएको छ । (२०८१ कार्तिक ८)…
वाँकी अंश

भनपा–१ स्थित भाजुपोखरी परिसरमा छिकोङ खेल प्रदर्शन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाबाट नगरको १० वटै वडाहरुमा सञ्चालित छिकोङ खेल प्रदर्शन कार्यक्रम आज भक्तपुर नपा वडा नं. १ स्थित भाजुपोखरी परिसरमा सम्पन्न भयो । बिभिन्न वडामा प्रशिक्षणरत ४५० जना एकै ठाउँमा…
वाँकी अंश