Explore news and happenings at Bhaktapur
Browsing Category

विचार

“न्यायाधिसहरु शासक दलहरुको भागवण्डामा नियुक्त गर्ने परम्परा समाप्त नभएसम्म स्वतन्त्र, निष्पक्ष…

ख्वप कलेज आफ ल २०७९ सालमा मात्रै स्थापना भएको कलेज हो । हामी दोस्रो कार्यकालको लागि निर्वाचित भए पछि भक्तपुर नगरपालिकाले पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिएर विएएलएलबी को कक्षा…
वाँकी अंश

‘न्यायपालिकाले गरेका उत्कृष्ट निर्णयहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान…

सम्माननीय प्रधान न्यायाधिसज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधिसज्यूहरु, साँस्कृतिक नगर, नाचगानको नगरले परिचित भक्तपुर नगरपालिकाका जनताको तर्फबाट यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं ।…
वाँकी अंश

भाजु पुखु र जलेश्वर मन्दिरले पुनर्जीवन पाएको छ

भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, जीवीत संग्राहलय तथा सांस्कृतिक नगर निर्माण गर्ने नीति अनुरुप कला संस्कृतिको जगेर्ना तथा सम्पदाको पुननिर्माणका कार्यहरु भईरहेको ब्यहोरा यहाँहरुलाई अवगत नै छ । २०५८…
वाँकी अंश

‘भाजुपुखूको मौलिकतामा आँच पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ“’

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको भक्तपुर अहिले जीवित सङ्ग्रहालयको रूपमा थप परिचित हु“दै छ र आन्तरिक तथा बाह्य…
वाँकी अंश

“हामीले नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहकार्यको वातावरण सिर्जना गर्नेछौं”– छन सोङ्ग,…

यहाँहरु सबैलाई चिनियाँ नयाँ बर्षको अवसरमा आयोजित यस साँस्कृतिक प्रदर्शनीमा हार्दिक स्वागत गर्दछु। सर्बप्रथम, आजको यस कार्यक्रम सफल बनाउन कार्यक्रमको तयारीमा महत्वपूर्ण र बलियो सहयोग गर्नु…
वाँकी अंश

‘नेपाल–चीन बीचको सम्बन्ध युगौंदेखिको पुरानो हो’– सुनिल प्रजापति, प्रमुख

भक्तपुर नगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा सांस्कृतिक प्रदर्शन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस अवसरमा…
वाँकी अंश

“प्रतिनिधिसभा र प्रदेशसभालाई नेमकिपाले वर्गसंघर्षको थलोको रुपमा प्रयोग गर्दै आएको छ”…

नेपाल मजदुर किसान पार्टीको स्थापना भएको ५० वर्ष भयो । २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको विधिवत स्थापना भएको हो । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा…
वाँकी अंश

‘निःसस्वार्थ रुपले जनताको सेवा गर्ने हाम्रा अग्रजहरुको भावनाले भक्तपुरलाई आजको अवस्थामा पुर्याएको…

भक्तपुर नगरपालिका २००६ सालमा स्थापना भएको हो । यो नगर १२ औं देखि १५ औं शताब्दीसम्म नेपाल मण्डलको राजधानी नगर र १८ औं शताब्दीसम्म एक स्वतन्त्र राज्य रहेको इतिहास छ । यस नगरपालिकामा…
वाँकी अंश

भक्तपुर नगरपालिकाको (आ.व. २०७८/७९) नीति तथा कार्यक्रम (पूर्णपाठ)

(भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुुर नपाको दशौं नगरसभामा प्रस्तुत गर्नुभएको आ.व. २०७८।७९ नीति तथा कार्यक्रम)
वाँकी अंश

सहयोग अपनत्व र जनस्वामित्वको एउटा सफल उदाहरण

बासु मावि व्यवस्थापन समितिको अध्यक्षको नाताले हामीले आर्थिक सङ्कलनको संयोजन गरेका हौ‌ँ। सकेजति धेरै जनाको सहयोग सङ्कलन हुन सकोस् भन्ने सोच बनाएर अघि बढेका थियौँ । बासु मावि तथा कलेजमा कार्यरत शिक्षक,…
वाँकी अंश