Browsing Category
खेलकुद
फुटबल खेल प्रतियोगिताको केही झलक
भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत आज भएको फुटबल खेल प्रतियोगिताको केही झलक
२०८० माघ २३ गते।…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी…
वाँकी अंश
वाँकी अंश
“नेमकिपा कम्युनिस्ट सिद्धान्त र विचारअनुसार निरन्तर सङ्घर्षरत छ”
“नेपाल मजदुर किसान पार्टी आधा शताब्दीसम्म कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तअनुसार निरन्तर सङ्घर्षरत पार्टी हो । पद र पैसाको लोभ नगरी समाजवादी विचारबाट बिचलित नभई समाज परिवर्तनको लागि…
वाँकी अंश
वाँकी अंश
अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको नतिजा
शहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले फागुन ८–१२ सम्म आयोजना गरेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा विभिन्न खेलहरु सम्पन्न ग¥यो । जसमा १०,००० मिटर…
वाँकी अंश
वाँकी अंश
सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न
सन्तुलित विकासलाई ध्यानमा राखी सृजनागरमा स्वास्थ्य चौकी स्थापना गर्न लागेको
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा अायाेिजत खेल प्रतियोगिता
टग अफ वार
१००० मिटर दौड
१५०० मिटर दौड
टेबल टेनिस…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापति नगरब्यापी विद्यालयस्तरीय खेलकुद निरीक्षणमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेल प्रतियोगिताअन्तर्गत कार्तिक १८ गते सोमबार बिहान भक्तपुरको दरबार क्षेत्रमा भएको कसिमला पाँय्, सिद्धपोखरी…
वाँकी अंश
वाँकी अंश
शारीरिक र मानसिक रूपले नागरिकहरूलाई स्वस्थ बनाउन भनपाले खेलकुदलाई प्राथमिकतामा राखेको
सिद्धि गणेश खेलकुद समितिले एक कार्यक्रमको आयोजना गरी शनिबार प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शारीरिक र मानसिक रूपले नागरिकहरूलाई स्वस्थ…
वाँकी अंश
वाँकी अंश
असल गुरू बन्नको लागि असल शिष्य हुनु आवश्यक
भक्तपुर नगरपालिकाअन्तर्गतको युवा तथा खेलकुद समितिको आयोजनामा प्रशिक्षक एवम् खेलाडीहरूको भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले असल गुरू बन्नको लागि असल…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख सुनिल प्रजापतिद्वारा लिवाली कभर्ड हलको शिलान्यास
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ८ लिवाली कभर्ड हलको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई खेलकुद…
वाँकी अंश
वाँकी अंश