Explore news and happenings at Bhaktapur
Browsing Category

खेलकुद

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स खेलको नतिजा

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न एथ्लेटिक्स खेल १०० मि. छात्रतर्फ प्रभात स्कूलका अकृत अवाल प्रथम, गणेश माविका द्वितीय र शान्ति…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ को विभिन्न खेलहरु शुरु हुनेसम्बन्धी सूचना !

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ को विभिन्न खेलहरु शुरु हुनेसम्बन्धी सूचना ! भक्तपुर नगरपालिकाको आयोजनामा हुने नगरब्यापी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता मिति २०८२ मंसिर…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ आजबाट सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ मंसिर २५ गते बिहीबारदेखि सुरु भयो । उक्त प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत टेबुलटेनिस,…
वाँकी अंश

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली ः

नगरपालिकाको आयोजना २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिताको समुद्घाटन ¥याली दत्तात्रयबाट सुरु भई सहिद स्मृति खेलमैदानमा पुगी सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै

भोलिबाट सुरु हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै भक्तपुर । २०८२ मंसिर २४ भक्तपुर नगरपालिकाको आयोजनामा भोलि मंसिर २५ गतेदेखि पुस १…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नम्बर ७ मा भएको अन्तरविद्यालय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम।

भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २५ गतेबाट सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भक्तपुर नगरपालिका वडा नम्बर ७ मा भएको अन्तरविद्यालय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम।
वाँकी अंश