Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

नयाँ पुस्तालाई देश र जनताको सेवामा काम गर्न सधैँ उत्प्रेरित गरिरहनुपर्ने

 नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्रान्तिकारी साहित्य प्रतिक्रियावादीहरूका लागि अणु बमभन्दा पनि खतरनाक हुने भएकोले जनस्तरबाट…
वाँकी अंश

नगर प्रमुख प्रजापतिसँग गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गोरखाको भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले बुधबार भेट गर्नुभयो । भेटमा उहाँहरुबीच दुई स्थानीय तहबीचको सिकाइ अनुभव…
वाँकी अंश

साङ्गहाई नगरपालिकाका परामर्शदाता समितिका महानिर्देशक मो फुछुन भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाकाको निमन्त्रणामा चीनको साङ्गहाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधि मण्डललाई प्रमुख सुनिल प्रजापतिले भनपा…
वाँकी अंश

नियमित पाक्षिक सरसफाइअन्तर्गत भनपा-१ स्थित भाजुपोखरी सरसफाइ

भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा १ स्थित भाजुपोखरी र भाजुपोखरीको…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल,…
वाँकी अंश

वागीश्वरीमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

 नेपालीहरूको दोस्रो महान् चाड तिहार र नेपाल संवत् ११४५ तथा छठको अवसरमा शुभकामना तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बुधबार कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै सम्पन्न भयो…
वाँकी अंश

भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत

भक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको स्वागत तथा परिचयात्मक कार्यक्रम मंगलबार सम्पन्न भयो । नगर प्रमुख…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ अन्तर्गत कबड्डी प्रतियोगिता अवलोकन

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ अन्तर्गत कबड्डी प्रतियोगिता अवलोकन गर्दै खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । (२०८१…
वाँकी अंश

भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठको विदाई

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आज एक कार्यक्रमको आयोजना गरी बिदाई गर्नुभयो । बिदाइ…
वाँकी अंश

विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चौथो दिन जारी

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी छ । पद्य माविमा संचालन भइरहेको छात्रा तर्फको पोर्टबल खेलमा तारा माविले…
वाँकी अंश