Browsing Category
समाचार
बाँसुरी बाजा प्रतियोगिता उद्घाटन
भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सव २०८१ अन्तर्गत आज भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ४६ वटा बाँसुरी…
वाँकी अंश
वाँकी अंश
विभिन्न नपाका प्रमुख र उपप्रमुखहरुद्वारा भक्तपुर महोत्सवको अवलोकन
मध्यपुर थिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य,…
वाँकी अंश
वाँकी अंश
अध्यक्ष बिजुक्छेद्वारा पाँच दिने भक्तपुर महोत्सव उद्घाटन
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ…
वाँकी अंश
वाँकी अंश
भक्तपुर महोत्सव २०८१ उद्घाटन र्याली
भक्तपुर नगरपालिकाकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सवको ¥याली नगर प्रमुख सुनिल प्रजापतिले टौमढीमा एक भव्य समारोहबीच शुभारम्भ गर्नुभएको छ ।
¥यालीको…
वाँकी अंश
वाँकी अंश
महोत्सव स्थलहरुको निरीक्षण
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ देखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ को पूर्वसन्ध्यामा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत…
वाँकी अंश
वाँकी अंश
भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल…
वाँकी अंश
वाँकी अंश
भक्तपुर महोत्सव भब्यरुपमा सम्पन्न गर्न भक्तपुर नपा वडा नंं. ८ को आयोजनामा भएको प्रभातफेरि सम्पन्न
२०८१ मंसिर २८ देखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सव भब्यरुपमा सम्पन्न गर्न भक्तपुर नपा वडा नंं. ८ को आयोजनामा भएको प्रभातफेरि सम्पन्न…
वाँकी अंश
वाँकी अंश
महोत्सव प्रचारार्थ वडा नं. ९ मा शुभकामना र्याली सम्पनन
भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा भक्तपुर महोत्सव २०८१ भव्य र सभ्य रुपले सम्पन्न गर्न मंगलबार शुभकामना ¥यालीको आयोजना भयो ।
¥यालीमा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर…
वाँकी अंश
वाँकी अंश